Logo
खेलकुद

यू–१९ विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, माघ २८ । दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ विश्वकप क्रिकेटको फाइनल खेल आज हुँदै छ । खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजेबाट सुरु

विस्तृत पढ्नुहोस
क्रिकेटको सफलतालाई खेल क्षेत्रको प्रस्थान विन्दुको रुपमा लिएका छौंः डिगबहादुर लिम्बु

काठमाडौं, २८ माघ । खेलकुदमन्त्री डिगबहादुर लिम्बुले सरकार खेदकुद क्षेत्रमा विगतमा भएका कमी–कमजोरी र अप्ठ्याराहरुलाई संशोधन गरेर नयाँ ढंगले अगाडि बढ्ने प्रक्रियामा रहेको बताएका छन् । आज (आइतबार) नेपाली रेडियो

एसीसी महिला प्रिमियर कप: नेपालको लगातार दोस्रो जित, भुटान ८ विकेटले पराजित

काठमाडौं, माघ २८ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल भुटानलाई ८ विकेटले पाखा लगाउँदै लगातार दोस्रोन जित निकालेको छ । भुटानले दिएको ६६

कोशी प्रदेश अन्तरपालिका भलिबलको उपाधि दमक र षडानन्दलाई

भोजपुर, २८ माघ । कोशी प्रदेश अन्तरपालिकास्तरीय भलिबलको उपाधि दमक नगरपालिका र षडानन्द नगरपालिकाले संयुक्त रुपमा हात पारेका छन् । ‘सुन्दर प्रकृति र स्वर्गरुपी मेरो देश, खेलकुदमार्फत पर्यटनको सन्देश’ भन्ने

एसीसी महिला प्रिमियर कप क्रिकेट : आज भुटानसँग भिड्दै नेपाल

काठमाडौं, माघ २८ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा आइतबार नेपालले आफ्नो दोस्रो खेल भुटानसँग खेल्दै छ । प्रतियोगिताको पहिलो दिन शनिबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले

कतारले जित्यो एएफसी एसियन कप फुटबलको उपाधि

काठमाडौं, माघ २८ । एएफसी एसियन कप फुटबलको उपाधि कतारले जितेको छ । कतारले शनिबार राति जोर्डनलाई ३–१ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जित्न सफल भएको हो

नेपालले क्यानडाविरूद्धको सिरिज जित्यो

काठमाडौँ, २७ माघ । नेपालले क्यानडाविरूद्धको तीन एकदिवसीय खेलको सिरिज जितेको छ । क्यानडाविरुद्धको आज भएको दोस्रो खेलमा चार विकेट लिएर नेपालले उक्त सिरिजमाथि कब्जा जमाएको हो । कीर्तिपुरस्थित त्रिवि

क्यानडाद्धारा नेपालसामू २८६ रनको लक्ष्य प्रस्तुत

काठमाडौं, २७ माघ । एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा क्यानडाले नेपाललाई २८६ रनको लक्ष्य प्रस्तुत गरेको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा

कप्तान रोहितले दिलाए तेस्रो सफलता, क्यानडा विशाल योगफलतिर 

काठमाडौं, माघ २७ । नेपालविरुद्धको दोस्रो खेलमा क्यानडा विशाल योगफल तर्फ अघि बढेको छ । उसले ३२ औं ओभरमा ३ विकेटको क्षतिमा १७९ रन बनाएको छ । नेपालका लागि कप्तान

क्यानडाविरुद्धको खेलमा १९ वर्षीय आकाश चन्दको डेब्यु

काठमाडौं, २७ माघ । एकदिवसीय सिरिजअन्तर्गत नेपालविरुद्धको दोस्रो खेलमा क्यानडाले टस जितेर अहिले ब्याटिङ गरिरहेको छ । यसअघि बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई सात रनले पराजित गरेको थियो

एसिसी वुमन्स प्रिमियर कप : हङकङविरुद्धको खेलमा नेपाल विजयी

काठमाडौं, २७ माघ । एसिसी वुमन्स प्रिमियर कपअन्तर्गत नेपालले पहिलो खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको छ । जितका लागि पाएको ९४ रनको लक्ष्य नेपालले १४ दशमलव एक ओभरमा दुई

एसिसी वुमन्स प्रिमियर कप : नेपालले पायो ९४ रनको लक्ष्य

काठमाडौं, २७ माघ । एसिसी वुमन्स प्रिमियर कपअन्तर्गत नेपालले पहिलो खेलमा जितका लागि ९४ रनको लक्ष्य पाएको छ । नेपाललाई हङकङले उक्त लक्ष्य दिएको हो ।