Logo
खेलकुद

स्पेनिस ला लिगाको शीर्ष स्थानमा रियाल मड्रिड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, माघ १४ । लास पाल्मासविरुद्ध २–१ को कठिन जित निकाल्दै रियाल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति पाल्मासको मैदान स्टाडियो

विस्तृत पढ्नुहोस
आहा रारा पोखरा गोल्डकपः आज संकटा र आर्मी भिड्दै

काठमाण्डौं, माघ १४ । २३ औँ संस्करणको आहा रारा पोखरा गोल्डकप अन्तर्गत आज साविक विजेता संकटा क्लब र नेपाल आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ। पोखरा रङ्गशालामा दिउँसो साढे २ बजेदेखि सुरु

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : आज कर्णाली र आर्मी तथा लुम्बिनी र मधेश खेल्दै

काठमाण्डौं, माघ १४ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । आज त्रिवि क्रिकेट मैदानमा कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लब खेल्दैछन् । खेल अहिले सवा

आहा रारा पोखरा गोल्डकप : थ्री स्टार सेमिफाइनलमा

काठमाडौं, माघ १४ । थ्री स्टार क्लब २३ औँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पोखरा रङ्गशालामा हिजो भएको खेलमा भुटानी क्लब पारो एफसीलाई हराउँदै थ्री

बास्केटबल कोर्टमा कराते !

दमौली (तनहुँ), माघ १४ । सामान्यता कराते खेल कभर्डहलमा आयोजना हुन्छ। घामपानीमा पनि प्रतियोगिता आयोजना गर्न कभर्डहलमा सहज हुन्छ तर तनहुँमा अवस्थामा त्यस्तो छैन । यहाँ बास्केटबल कोर्टमा कराते खेलाउनुपर्ने

आहारारा गोल्डकप : आजको खेल जित्ने टोलीले फाइनलका लागि प्रतिस्पर्धा गर्ने

काठमाण्डौं, माघ १३ । २३ औँ आहा! रारा पोखरा गोल्डकपमा आजदेखि क्वार्टरफाइनलका खेल हुदैछन् । पहिलो क्वार्टरफाइनलमा थ्रीस्टार क्लब र आमन्त्रित भुटानी क्लब पारो एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल पोखरा

प्रधानमन्त्री कपमा आज दुई खेल हुँदै

काठमाडौं, माघ १३ । जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । आजको खेल त्रिवि मैदानमा बागमती प्रदेश र लुम्बिनी प्रदेशबीच र मुलपानी क्रिकेट मैदानमा एपीएफ क्लब

आइसिसी यु–१९ विश्वकप क्रिकेट : अफगानिस्तानसँग जित निकाल्दै नेपाल दोस्रो चरणमा

काठमाडौँ, १२ माघ : अफगानिस्तानसँग जित निकाल्दै नेपाल आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । पहिलो समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई एक विकेटले हराउँदै नेपालले ‘सुपर

अफगानिस्तान ४० ओभरमा अलआउट, नेपालले पायो १४६ रनको सामान्य लक्ष्य

काठमाडौं,१२ माघ । आईसीसी यू-१९ विश्वकप क्रिकेटमा अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य पेश गरेको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान ४०।१ ओभरमा १४५ रनमा

नेपालविरुद्ध अफगानिस्तानको १०० रन पूरा, गुम्यो ८ विकेट

काठमाडौं,१२ माघ । आईसीसी यू-१९ विश्वकप क्रिकेटमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको अफगानिस्तानले एक सय रना पूरा गरेको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर पहिले ब्याटिङ गरिरहेको अफगानिस्तानले ताजा अवस्थामा

अफगानिस्तानको सातौ विकेट गुम्यो, तिलकले दिलाए सफलता

काठमाडौं,१२ माघ । आइसिसी यू-१९ विश्वकपअन्तर्गत अहिले नेपालले समूहको तेस्रो खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ। दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर ब्याटिङ गरिरहेको अफगानिस्तानविरुद्ध नेपालले ७ विकेट लिइसकेको छ। नेपालले

आकाश चम्किँदा अफगानिस्तान संकटमा, गुम्यो छैटौं विकेट

काठमाडौं,१२ माघ । आइसिसी यू-१९ विश्वकपअन्तर्गत अहिले नेपालले समूहको तेस्रो खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ। दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर ब्याटिङ गरिरहेको अफगानिस्तानविरुद्ध नेपालले ६ विकेट लिइसकेको छ। नेपालले