Logo
खेलकुद

क्यानडाविरुद्ध नेपालका सूर्य तामाङ र रिजन ढकालको डेब्यू

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२५ माघ । नेपाल र क्यानडाबीचको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज आजदेखि सुरु हुँदैछ । आज त्रिवि मैदान कीर्तिपुरमा नेपाल र क्यानडाबीचको खेल बिहान सवा ९ बजेदेखि

विस्तृत पढ्नुहोस
क्यानडाविरुद्ध नेपालले सुरुवातमा ब्याटिङ गर्ने

काठमाडौं,२५ माघ । नेपाल र क्यानडाबीचको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज आजदेखि सुरु हुँदैछ । आज त्रिवि मैदान कीर्तिपुरमा नेपाल र क्यानडाबीचको खेल बिहान सवा ९ बजेदेखि सुरू हुनेछ। क्यानडाविरुद्ध नेपालले सुरुवातमा

त्रिवि क्रिकेट मैदानमा आमनेसामने हुँदै नेपालका दुई सफल प्रशिक्षक

काठमाडौं, माघ २५ । नेपालले आजदेखि क्यानडा विरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय शृङ्खला खेल्दैछ । किर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तीन खेलको शृङ्खला आज शुरु भएर माघ २९ गतेसम्म सञ्चालन हुनेछ ।

दक्षिण अफ्रिकालाई हराउँदै भारत यू–१९ विश्वकपको फाइनलमा प्रवेश

काठमाडौं, माघ २४ । भारत दक्षिण अफ्रिकामा जारी १५औँ संस्करणको आइसिसी यू–१९ विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई २ विकेटले हराउँदै भारत लगातार

पोखरामा एसियन कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप

कास्की, २३ माघ । पोखरामा आगामी वैशाख १५ गते एसियन कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुने भएको छ । पोखरामा सन् २०११ देखि सो च्याम्पियनसिप हुँदै आएको छ ।

साफ यू–१९ महिला फुटबलः आज भारत विरुद्ध खेल्दै नेपाल

काठमाडौं, माघ २३ । बङगलादेशमा जारी उमेर समुहको साफ यू–१९ महिला च्याम्पियनसिपको तेस्रो तथा समुहको अन्तिम खेलमा नेपालले आज भारत विरुद्ध खेल्दैछ । ढाकाको मुस्ताफा कमल रंगशालामा यो खेल हुनेछ

सारिका धमलाले जितिन् गलाक राष्ट्रिय मुवाँथाई प्रतियोगितामा स्वर्ण पदक

काठमाडौं, २२ माघ । बाग्मती प्रदेशकी सारिका धमलाले दोस्रो गलाक राष्ट्रिय मुवाँथाई प्रतियोगितामा स्वर्ण पदक जितेकी छन् । नेपाल राष्ट्रिय मुवाँथाइ संघ र अल फाइट सिस्टम अर्गनाइजेसनद्वारा संयुक्त आयोजित तीनदिने

गुल्सनबारे कप्तान देवले भने: उसले नेपाललाई विश्वकप र एसिया कपमा पुर्‍याएको बिर्सिनु हुँदैन

काठमाडौं,२२ माघ । आईसीसी यू-१९ विश्वकप क्रिकेट खेलेर नेपाली टिम स्वदेश फर्किएको छ । आज मध्यान्न स्वदेश फर्किएको नेपाली टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ेल समर्थक र क्यानका पदाधिकारीले स्वागत गरेका

यू-१९ विश्वकप खेलेर स्वदेश फर्कियो नेपाली टोली

काठमाडौं,२२ माघ । दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकप क्रिकेट खेल्न पुगेको नेपाली टोली स्वदेश फिर्ता भएको छ । नेपाली टिम आज मध्यान्न स्वदेश फर्किएको हो । नेपाली खेलाडीलाई नेपाल क्रिकेट

राष्ट्रपति रनिङ शिल्ड बूढीनन्दालाई

बाजुरा, माघ २२ । १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बूढीनन्दा नगरपालिकाले हात पारेको छ । बूढीनन्दाले बडीमालिका नगरपालिकालाई हराउँदै १३ वर्षपछि उक्त उपाधि चुमेको हो । कोल्टीस्थित जनप्रकाश माध्यमिक

शीर्ष स्थानमा रहेको लिभरपुल दोस्रो स्थानको आर्सनलसँग पराजित

काठमाडौं, माघ २२ । इंग्लिस प्रिमियर लिग अन्तरगत गएराती भएको खेलमा आर्सनलसँग लिभरपुल ३–१ गोल अन्तरले पराजित भएको छ । शीर्ष स्थानमा रहेको लिभरपुल दोस्रो स्थानको आर्सनलसँग पराजित भएको हो

प्रधानमन्त्री कपमा आर्मीलाई हराउँदै पुलिस क्लब बन्यो च्याम्पियन

काठमाडौं, २० माघ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । कीर्तिपुरको मैदानमा सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै पुलिस क्लब ६ विकेटले विजयी बनेको हो