Logo
खेलकुद

राष्ट्रिय खेलाडीले चम्कियो सिद्धार्थ रङ्गशाला

-रिपोर्टर्स नेपाल/संवाददाता

भैरहवा (रुपन्देही), ११ माघ । भैरहवाका विजयसागर श्रेष्ठ साहित्यकार हुन् । साहित्यमा दख्खल राख्ने श्रेष्ठको पछिल्लो समय साहित्य छाडेर क्रिकेटमा रुचि बढेको छ । भैरहवामा

विस्तृत पढ्नुहोस
बागमतीले दियो सुदूरपश्चिमलाई २४८ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं,११ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २४८ रनको मध्यम लक्ष्य पेश गरेको छ । मूलपानी मैदानमा सुरुआतमा ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरमा ९ विकेट

अनिलको शतक र अरनिको अर्धशतकमा मधेशले दियो गण्डकीलाई ३३६ रनको विशाल लक्ष्य

काठमाडौं,११ माघ । ओपनर अनिल साहको शतकप्रेरित मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा गण्डकी प्रदेशलाई ३३६ रनको विशाल लक्ष्य पेश गरेको छ । कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर सुरुआतमा

आहा! रारा पोखरा गोल्डकपः आज मच्छिन्द्र र जावलाखेल भिड्दै

काठमाडौं, माघ ११ । २३ औँ संस्करणको आहा रारा पोखरा गोल्डकप अन्तर्गत आज मच्छिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ। प्रतियोगिताको तेस्रो दिन क्वाटरफाइनलमा स्थान बनाउनका लागि दुई

प्रधानमन्त्री कप क्रिकेट; लुम्बिनीले दियो एपीएफलाई १३४ रनको सामान्य लक्ष्य

काठमाडौं,११ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटअन्तर्गत लुम्बिनी प्रदेशले विभागीय टिम नेपाल एपीएफ क्लवलाई १३४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । रुपन्देहीको सिद्धार्थनगर क्रिकेट मैदानमा टस जितेर सुरुआतमा बयाटिङ

गण्डकीविरुद्ध मधेशका अनिल साहको शतक

काठमाडौं,११ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा मधेश प्रदेशका युवा ब्याटर अनिल साहले शतक प्रहार गरेका छन् । कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर सुरुआतमा ब्याटिङ गरेको मधेशका लामगि अनिलले

प्रधानमन्त्री कप क्रिकेट: सुदूरविरुद्ध आशुतोषको अर्धशतक

काठमाडौं,११ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट अन्तर्गत सुदूरपश्चिम प्रदेशविरुद्ध पहिला ब्याटिङमा उत्रिएको बागमती प्रदेशले राम्रो सुरुवात गरेको छ । जसमा ओपनर आशुतोष घिरैयाले अर्धशतक प्रहार गरेका छन् । ५७

गण्डकीविरुद्ध मधेशको उत्कृष्ट सुरुआत, अनिलको अर्धशतक

काठमाडौं,११ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट अन्तर्गत गण्डकी प्रदेशविरुद्ध पहिला ब्याटिङमा उत्रिएको मधेश प्रदेशका लागि ब्याटर अनिल साहले अर्धशतक प्रहार गरेका छन् । कीर्तिपूरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ

यु–१९ विश्वकप क्रिकेट : नेपाल पाकिस्तानसँग पराजित

काठमाडौं, माघ ११ । नेपाल दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटको दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटले पराजित भएको छ । इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा जितका लागि एक

यू-१९ विश्वकप: नेपालले दियो पाकिस्तानलाई १९८ रनको मध्यम लक्ष्य

काठमाडौं,१० माघ । आईसीसी यू–१० विश्वकप क्रिकेटमा नेपालले पाकिस्तानलाई १९८ रनको लक्ष्य प्रस्तुत गरेको छ । इष्ट लन्डनको वुफेलो पार्कमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट

दोस्रो खेलमा पनि चलेनन् गुल्सन, १० रन बनाएर आउट

काठमाडौं,१० माघ । आईसीसी यू–१० विश्वकपमा पाकिस्तानविरुद्ध अलराउण्ड गुल्सन झा पनि आउट भएका छन्। ४७ बलमा १० रन बनाएका गुल्सन लामो सट खेल्ने प्रयासमा क्याच आउट हुन पुगे। इष्ट लन्डनको

पाकिस्तानविरुद्ध संघर्षशील नेपालको एक सय रन पूरा

काठमाडौँ, १० माघ । आइसीसी यु–१९० विश्वकप क्रिकेट अन्तर्गत समूह ‘डी’ को आफनो दोस्रो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट