Logo
खेलकुद

राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि पुलिस क्लबलाई

-रिपोर्टर्स नेपाल/संवाददाता

कर्णाली, २७ पुस । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न ३४औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । सशस्त्र प्रहरी बल

विस्तृत पढ्नुहोस
अभ्यास खेलमा नेपालले नामिबियालाई ६ रनले हरायो

काठमाण्डौं, पुस २७ । १९ वर्षमुनिको अभ्यास खेलमा नेपालले नामिबियालाई ६ रनले हराएको छ । दक्षिण अफ्रिका भ्रमणमा रहेको नेपालको यो लगातार दोस्रो जित हो । जितका लागि १ सय

अनौपचारिक वाम अपमा नेपालले दियो नामिबियालाई १४२ रनको लक्ष्य

काठमाडौं,२६ पुस । आईसीसी यू-१९ विश्वकपको तयारीका लागि दक्षिण अफ्रिकामा रहेको नेपालले अनौपचारिक वाम अप खेलमा नामिबियालाई १४२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ निम्तो पाएको नेपालले

एपीएफको मुख्य प्रशिक्षकमा पूर्व कप्तान मल्ल नियुक्त,आर्मी छाडेका रोहित बने पीएम कपका लागि कप्तान

काठमाडौं,२६ पुस । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल विभागीय टिम नेपाल एपीएफ क्लबको क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । शनिबारबाट सुरु हुन लागेको प्रधानमन्त्री कप एकदिवसीय

नाथम हस्पिटालिटी कप क्रिकेट प्रतियोगिता हुने

काठमाडौँ, २६ पुस । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको आयोजनामा यही पुस २९ गतेदेखि नाथम हस्पिटालिटी कप क्रिकेट प्रतियोगिता हुने भएको छ । हेल्थ एण्ड स्पोर्टस् र आइटी मिडिया

राष्ट्रिय भलिबल प्रतियोगिता : आर्मीलाई हराउँदै गण्डकी तेस्रो

सुर्खेत, २६ पुस । सुर्खेतमा जारी राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय टोली आर्मीलाई पराजित गर्दै गण्डकी प्रदेशले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा गण्डकीले आर्मीलाई ३–१ को सेटमा

अंकितको कप्तानीमा प्रधानमन्त्री कपका लागि कोशी प्रदेशको टिम घोषणा

काठमाडौं,२६ पुस । अंकित सुवेदीको कप्तानीमा कोशी प्रदेशले शनिबारबाट सुरु हुन लागेको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि आफ्नो टिम घोषणा गरेको छ । कोशी प्रदेशले कंकीतको कप्तानीमा ४ वैकल्पीक खेलाडीसहित

विपीनको कप्तानीमा प्रधानमन्त्री कपका लागि गण्डकीको टिम घोषणा

काठमाडौं,२६ पुस । विपीन खत्रीको कप्तानीमा गण्डकी प्रदेशले शनिबारबाट सुरु हुन लागेको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटका लागि १४ सदस्यीय टिम घोषणा गरेको छ । गण्डकीले आज खत्रीको कप्तानीमा घोषणा

प्रधानमन्त्री कपको पूर्वसन्ध्यामा रोहितले छाडे त्रिभुवन आर्मी क्लब

काठमाडौं,२६ पुस । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले विभागीय टिम त्रिभुवन आर्मी क्लब छाडेका छन् । शनिबारबाट राजधानीमा सुरु हुन लागेको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको पूर्वसन्ध्यानमा रोहितले आर्मी

स्केट खेललाई हेर्ने दृष्टिमा परिवर्तन हुँदै

काठमाडौँ, २६ पुस । तिलोत्तमा–४ स्थित डिङ्गनगरका रामकृष्ण परियारलाई आजकल स्केट खेलप्रति आकर्षण बढेको छ । पहिला छोरा अभिषेकले स्केट खेल खेलेको पटक्कै मन पर्दैनथ्यो । छोराले स्केट खेलमै प्रगती

हरिशंकरको कप्तानीमा प्रधानमन्त्री कपका लागि मधेशको टिम घोषणा

काठमाडौं,२६ पुस । शनिबारबाट राजधानीमा सुरु हुन लागेको प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेटका लागि मधेश प्रदेशको टिम घोषणा भएको छ । हरिशंकर साहको कप्तानीमा मधेशले १४ सदस्यीय टिम घोषणा

रित गौतमको कप्तानीमा प्रधानमन्त्री कपका लागि बागमतीको टिम घोषणा, सन्दीप जिम्मेवारीबाट अलग

काठमाडौं,२६ पुस । शनिबार राजधानीमा सुरु हुन लागेको प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेटका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । नियमित कप्तान सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर