Logo
खेलकुद

मधेश प्रदेशविरुद्ध एपीएफका कप्तान रोहितको अर्धशतक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,४ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा मधेश प्रदेशविरुद्ध ब्याटिङ गरिरहेको विभागीय टिम एपीएफका कप्तान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरेका छन् । कीर्तिपूरस्थित त्रिवि मैदानमा

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुँदै

काठमाडौं, माघ ४ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा आज तीन खेल हुँदैछन्। अहिले बिहान सवा ९ बजे कीर्तिपुर मैदानमा एपीएफ र मधेश प्रदेशबीच खेल हुँदैछ । त्यस्तै, साहि समयमा मूलपानी

प्रधानमन्त्री कप क्रिकेटमा कर्णालीको दोस्रो जित, लुम्बिनी ६० रनले पराजित

काठमाडौ,३ माघ । अलराउन्डर दिनेश अधिकारीको उत्कृष्ट प्रर्दशनमा कर्णाली प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ। रुपन्देहीको सिद्र्धाथनगरस्थित क्रिकेट मैदानमा कर्णालीले दिएको १८५ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४१

दोस्रो संस्करणको ‘केपी ओली कप’ फुटबल प्रतियोगिता फागुनमा हुने, यस्तो छ युवा संघको तयारी

काठमाडौं,३ माघ । ‘जहाँ युवा, त्यहाँ खेलकुद’ भन्ने नारालाई आत्मसात् गर्दै नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले संगठनका संस्थापक अध्यक्ष, पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको

बलियो टिम आर्मीविरुद्ध बागमतीको सहज जित, सूर्य तामाङको शानदार प्रदर्शन

काठमाडौं,३ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटअन्तर्गत उपाधि दावेदार मानिएको विभागीय टिम त्रिभुवन आर्मी क्लब बागमती प्रदेशसँग पराजित भएको छ । बलियो टिम आर्मीलाई बागमतीले ३ विकेटले हराएको हो ।

अधिकारीको उत्कृष्ट अर्धशतकमा कर्णालीले दियो लुम्बिनीलाई १८५ रनको लक्ष्य

काठमाडौं,३ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा कर्णाली प्रदेशले लुम्बिनीलाई १८५ रनको चुनौतिपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । रुपन्देहीस्थित सिद्धार्थनगर क्रिकेट मैदानमा सुरुवातमा ब्याटिङ गरेको कर्णालीले निर्धारित ४५ ओभरमा ९

सूर्यले ५ विकेट चट्काउँदा निरीह बन्यो आर्मी, २७ ओभरमा अलआउट हुँदै बागमतीलाई दियो ९८ रनको सामान्य लक्ष्य

काठमाडौं,३ माघ । युवा स्पिनर सूर्य तामाङ पुन एकपटक चम्किँदा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा बागमती प्रदेशविरुद्ध विभागीय टिम त्रिभुवन आर्मी निरीह बन्दै ९८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

प्रधानमन्त्री कप क्रिकेट : आज दुई खेल हुँदै

काठमाडौं, माघ ३ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन्। भैरहवाको सिद्धार्थ रंगशालामा हुने खेलमा कर्णाली र लुम्बिनी प्रदेश भिड्दैछन् । खेल बिहान ९ बजे सुरु हुने

राष्ट्रपति रनिङ शिल्ड: ग्रामीण क्षेत्रमा बढायो ‘खेलकुद क्रेज’

इलाम, माघ ३ । जिल्ला सदरमुकाममा हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगित ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएपछि गाउँ–गाउँमा खेलकुदको ‘क्रेज’ बढेको छ। सदरमुकाम केन्द्रित हुँदै आएको रनिङ शिल्ड जिल्ला खेलकुद

एसीसी वुमन्स प्रिमियर कपको खेल तालिका सार्वजनिक

काठमाडौं,२ माघ । एसीसी वुमन्स प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले फेब्रुअरी १० देखि १८ सम्म मलेसियामा हुने वुमन्स प्रिमियर

सुदूरपश्चिमले लगातार दोस्रो जित निकाल्दा कर्णालीको लगातार दोस्रो हार

काठमाडौं,२ माघ । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटमा सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित निकालेको छ । लगातार दोस्रो जित निकाल्नेक्रममा सुदूरपश्चिमले कर्णालीलाई १३४ रनको फराकिलो अन्तरले पाखा लगाएको हो ।

प्रधानमन्त्री कप क्रिकेटमा सूर्य तामाङले लिए ह्याट्रिक विकेट

काठमाडौं,२ माघ । राजधानीसहितका तीन रंगशालामा शनिबारबाट जारी प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटमा बागमती प्रदेशका युवा बलर सूर्य तामाङले ह्याट्रिक विकेट लिएका छन् । सूर्यले मधेश प्रदेशविरुद्धको खेलमा सनसनीपूर्ण बलिङ