Logo
खेलकुद

साविक विजेता सुदूरपश्चिमलाई पन्छाउँदै कोशी प्रदेश पीएम कप क्रिकेटको फाइनलमा प्रवेश

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१६ पुस । साविक विजेता सुदूरपश्चमलाई ९ विकेटले पन्छाउँदै कोशी प्रदेश राजधानीमा जारी प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफार्यस

विस्तृत पढ्नुहोस
पीएम कप क्रिकेट: फाइनलमा पुग्न सुदूरपश्चिमले दियो कोशीलाई ८९ रनको लक्ष्य

काठमाडौं,१६ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटको दोस्रो क्वालिफार्यस खेलमा साविक विजेता सुदूरपश्चिमले कोशी प्रदेशलाई ८९ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस

गैँडाकोट म्याराथनको उपाधि आर्मीका रोकायालाई

नवलपरासी, पुस १६ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा आयोजित प्रथम गैँडाकोट हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायाले जितेका छन् । आइतबार सम्पन्न दौडमा रोकायाले निर्धारित २१ किलोमिटर

इलाम गोल्डकप : पक्की प्यारापेट नभएपछि बाँसको अस्थायी प्यारापेट निर्माण गर्नुपर्ने बाध्यता

इलाम, पुस १५ । इलाम फुटबल खेलका लागि उर्वर भूमि मानिन्छ । लोकबन्दु गुरुङ, छिरिङ गुरुङ, नवयुग श्रेष्ठजस्ता राष्ट्रिय खेलाडीहरुको जन्मभूमि हो इलाम तर जिल्लामा कतै पनि पक्की प्यारापेटसहितका स्तरीय

ललितपुरले जित्यो एनएसएलको उपाधि

काठमाडौं, पुस १५ । ललितपुर सिटी एफसीले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को उपाधि जितेको छ। शनिबार राती दशरथ रंगशालामा भएको फाइनल खेलमा ललितपुर सिटीले धनगढी एफसीलाई ३–२ गोलअन्तरले

अपराजित रहँदै एपीएफ पीएम कपको क्वालिफार्यसमा

काठमाडौं,१४ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय टी-२० क्रिकेटमा विभागीय टिम एपीएफ अपराजित रहँदै क्वालिफार्यसमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा एपीएफले बागमती प्रदेशलाई ४७ रनले पाखा

आर्थिक चुनौतीका बीच मोफसलमा फुटबल एकेडेमी

मोरङ, १४ पुस । बिहान सबेरै उठेका फुटबल प्रशिक्षक इन्द्र लिम्बू प्रशिक्षार्थीसँग खेल मैदानमा भेटिन्छन् । भविष्यमा राष्ट्रिय टिममा रहेर खेल खेल्ने चाहनाका साथ मैदानमा आएका ३० जना १३ वर्षमुनिका

प्रिमियर लिग : आज ६ वटा खेल हुँदै

काठमाडौं, पुस १४ । इङ्ग्लिस प्रिमियर लिग फुटबल अन्तरगत आज ६ वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा चेल्सी र लुटन टाउनबीच नेपाली समय अनुसार बेलुका सवा ६ बजे खेल

प्रो क्लब क्रिकेट : उपाधिका लागि पुलिस र पर्सा ११ भिड्दै

वीरगञ्ज। १४ पुस । पर्साको वीरगञ्जमा जारी दोश्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–२० प्रतियोगिताको उपाधीका लागि आज नेपाल पुलिस क्लब र पर्सा–११ भिड्ने भएका छन् ।

नेपाल सुपर लिग : उपाधिका लागि आज ललितपुर र धनगढी भिड्दै

काठमाण्डौं, पुस १४ । नेपाल सुपर लिग (एनएसएल) को उपाधिका लागि आज ललितपुर सिटी एफसी र धनगढी एफसी भिड्दै छन् । खेल दशरथ रंगशालामा बेलुका साढे ५ बजेदेखि शुरु हुनेछ

सन्दीपको शानदार बलिङमा आर्मीलाई हराउँदै पर्सा नेपाल प्रो क्लब च्याम्पियनसिपको फाइनलमा प्रवेश

काठमाडौं,१३ पुस । उपाधि दावेदार मानिएको विभागीय टिम त्रिभुवन आर्मीलाई पन्छाउँदै पर्सा ११ वीरगञ्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । नारायणी क्रिकेट ग्राउन्ड वीरगञ्जमा जीतको लागि

‘आहा रारा पोखरा गोल्डकप’ माघ ९ गतेदेखि

कास्की, १३ पुस । मोफसलकै सर्वोत्कृष्ट राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको २३औँ संस्करण आगामी माघ ९ देखि २० सम्म सञ्चालन हुने भएको छ