Logo
खेलकुद

आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाण्डौं, मंसिर १० । जारी इङ्ग्लिस प्रिमियर लिग फुटबल अन्तरगत गएराती भएको खेलमा ब्रेन्टफोर्डलाई हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लिएको छ । ब्रेन्टफोर्डलाई १–० गोलले हराउँदै

विस्तृत पढ्नुहोस
नेपाल पोखरा अन्तर्राष्ट्रिय क्रसकन्ट्री प्रतियोगिता सुरु

गण्डकी, मंसिर ९ । नेपालस्थित चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा ‘नेपाल पोखरा इन्टरनेश्नल माउण्टेन क्रसकन्ट्री कम्पिटिसन’ पोखरामा सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री

नवप्रवेशी स्पोर्टिङ इलामलाई हराउँदै नेपाल सुपर लिगमा काठमाडौं रेजर्सको विजयी सुरुवात

काठमाडौं,८ मंसिर । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्सले विजयी सुरुवात गरेको छ । आज भएको पहिलो खेलमा स्पोर्टिङ इलाम डे मेचीलाई १-०

केपी ओली कप- एपीएफलाई हराउँदै गण्डकीको विजयी सुरुवात

काठमाडौं,८ मंसिर । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरामा जारी प्रथम केपी ओली कप टी-२० प्रतियोगीतामा विभागीय टिम एपीएफलाई हराउँदै विजयी सुरुवात गरेको छ । समूह बी को पहिलो खेलमा

केपी ओली कप- एपीएफले दियो गण्डकीलाई १०२ रनको सामान्य लक्ष्य

काठमाडौं,८ मंसिर । विभागीय टिम एपीएफले प्रथम केपी अ‍ोली टी- २० कपको समुह बी को पहिलो खेलमा गण्डकी प्रदेशलाई १०२ रनको लक्ष्य प्रस्तुत गरेको छ । पोखरा क्रिकेट मैदानमा टस

केपी ओली टी-२० कप- गण्डकीविरुद्ध पहिले ब्याटिङ गर्दै एपीएफ

काठमाडौं,८ मंसिर । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा बिहीबारबाट पोखरामा सुरु भएको प्रथम केपी ओली कप टी-२० अन्तर्गत आजको दोस्रो खेलमा गण्डकी प्रदेश र सशस्त्र प्रहरीको टिमबीच खेल हुँदैछ ।

कर्णालीलाई हराउँदै बागमती प्रदेश केपी ओली कपको सेमिफाइनलमा प्रवेश

काठमाडौं,८ मंसिर । ओपनर रित गौतम र ब्याटसम्यान ईशान पाण्डेको उत्कृष्ट ब्याटिङ तथा कप्तान सन्दीप लामिछानेको शानदार बलिङको मद्दतमा बागमती प्रदेशले प्रथम केपी ओली टी-२० क्रिकेट प्रतियोगीतामा लगातार दोस्रो जित

अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौड प्रतियोगिता : चिनियाँ खेलाडी पोखरामा

कास्की, ८ मङ्सिर । पोखरामा शनिबारदेखि सञ्चालन हुने नेपाल–चीन मैत्रीपूर्ण अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगितामा सहभागी हुन चिनियाँ खेलाडी पोखरा आइपुगेका छन् । ‘साझा समृद्धिका लागि दौड’को नाराका साथ आयोजना

रीत र ईसानको अर्धशतकमा बागमतीले दियो कर्णालीलाई १९० रनको विशाल लक्ष्य

काठमाडौं,८ मंसिर । प्रथम केपी अ‍ोली कप टी-२० क्रिकेटको दोस्रो खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई १९० रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । पोखरा रंगशालामा भएको खेलमा टस जितेर सुरुवातमा

बागमती प्रदेशको शानदार विजयी सुरुवात, सन्दीपले लिए चार विकेट

काठमाडौं,७ मंसिर । आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीको टिम रातोलाई हराउँदै टिम बागमतीले केपी ओली कप टी-२० मा आफ्नो विजयी सुरुवात गरेको छ । आजबाट गण्डकी प्रदेशको पोखरमा सुरु भएको

गौतमको अर्धशतकमा बागमतीले दियो मदन भण्डारी रातोलाई १८५ रनको विशाल लक्ष्य

काठमाडौं, ७ मंसिर । मदन भण्डारी स्पोर्ट्स एकेडेमि द्वारा आयोजित केपी ओली कप टी-२० प्रतियोगिताको पहिलो खेलमा बागमती प्रदेशले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमिको टिम रातोलाई १८५ रनको विशाल लक्ष्य

ओलीले ब्याटिङ गरेपछि सुरु भयो पोखरामा केपी ओली टी–२० कप

काठमाडौं,७ मंसिर । पोखरामा आजबाट केपी ओली कप टी-२० क्रिकेट प्रतियोगीता सुरु भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ब्याटिङ गर्दै पोखरामा बिहीबारदेखि सुरु भएको केपी ओली टी–२०