Logo
खेलकुद

नेपाल सुपर लिग : आज वीरगञ्ज युनाइटेड एफसी र चितवन एफसी भिड्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर १५ । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज वीरगञ्ज युनाइटेड एफसी र चितवन एफसी प्रतिस्पर्धा गर्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे शुरु

विस्तृत पढ्नुहोस
नेपाल सुपर लिग- लुम्बिनीविरुद्ध एफसी धनगढी १-० ले विजयी

काठमाडौं,१४ मंसिर । राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा साविक उपविजेता धनगढी एफसीले बुटवल लुम्बिनी एफसीलाई १-०ले हराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा निर्धारित ९०

नेपाल सुपर लिग- पहिलो हाफमा धनगढी र एफसी लुम्बिनीबीचको खेल गोलरहित बराबरीमा

काठमाडौं,१४ मंसिर । राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा साविक उपविजेता धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा

फिफा वरीयतामा नेपाल दुई स्थान खस्कियो

काठमाडौं,१४ मंसिर । नेपाल फिफा वरीयतामा दुई स्थान खस्किएको छ । विश्व फुटबल महासङ्घ (फिफा)ले बिहीबार सार्वजनिक गरेको पुरुष वरीयतामा नेपाल दुई स्थान तल झर्दै एक सय ७५औँ स्थानमा रहेको

केपी ओली कपको उपाधिका लागि आर्मी र मधेश प्रदेश भिड्ने

काठमाडौं,१४ मंसिर । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा पोखरामा जारी प्रथम केपी ओली कप टी-२० क्रिकेटको उपाधिका लागि विभागीय टिम त्रिभुवन आर्मी र मधेश प्रदेश भिड्ने भएका छन् । बिहीबार

टी-२० विश्वकप क्रिकेट खेल्ने नेपालसहित २० टिमकै टुंगो

काठमाडौं,१४ मंसिर । युगाण्डा पहिलोपटक आईसीसी टी-२० विश्वकप क्रिकेटमा छनोट भएको छ । नामिबियामा जारी अफ्रिका क्षेत्रको छनोटमा रुवाण्डलाई ९ विकेटले हराउँदै पहिलोपटक विश्वकपमा छनोट भएको हो । युगाण्डासँगै अफ्रिकाबाट

एपीएफलाई हराउँदै मधेश फाइनलमा प्रवेश, उपाधिका लागि आर्मीसँग भिड्ने

काठमाडौं,१४ मंसिर । विभागीय टिम एपीएफलाई ११ रनले पराजित गर्दै मधेश प्रदेश पोखरामा जारी प्रथम केपी ओली कप टी-२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । पोखरा क्रिकेट मैदानमा मधेशले दिएको

एपीएफविरुद्ध मधेशको ‘तुफानी ब्याटिङ’, दियो १९८ रनको विशाल लक्ष्य

काठमाडौं,१४ मंसिर । पोखरामा जारी प्रथम केपी ओली कप टी-२० क्रिकेटअन्तर्गत फाइनल प्रवेशका लागि मधेश प्रदेशले विभागीय टिम एपीएफलाई १९८ रनको चुनौति प्रस्तुत गरेको छ । पोखरा क्रिकेट मैदानमा टस

माछापुच्छ्रेमा पाँचौ राष्ट्रपति रनिङ शिल्ड

गण्डकी, १४ मङ्सिर । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको आयोजना एवम् शिक्षा, युवा तथा खेलकुद शाखाको संयोजनमा आजदेखि पाँचौंँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । यही मङ्सिर १६ गतेसम्म चल्ने

बागमतीविरुद्ध शानदार जित निकाल्दै त्रिभुवन आर्मी फाइनलमा प्रवेश

काठमाडौं,१४ मंसिर । पोखरामा जारी प्रथम केपी ओली कप टी-२० क्रिकेटमा बागमती प्रदेशलाई ४ विकेटले पाखा लगाउँदै विभागीय टिम त्रिभुवन आर्मी फाइनलमा प्रवेश गरेको छ । बागमतीले दिएको १२८ रनको

फाइनल प्रवेशका लागि बागमतीले दियो आर्मीलाई १२८ रनको लक्ष्य

काठमाडौं,१४ मंसिर । पोखरामा जारी प्रथम केपी ओली कप टी-२० क्रिकेटमा बागमती प्रदेशले फाइनल प्रवेशका लागि विभागीय टिम नेपाल आर्मीलाई १२८ रनको लक्ष्य प्रस्तुत गरेको छ । पोखरा रंगशालामा भएको

नेपाल सुपर लिगमा आज धनगढी र लुम्बिनी भिड्दै

काठमाडौं, मंसिर १४। नेपाल सुपर लिगमा आज दुई क्लब भिडदै छन् । आजको खेलमा साविक विजेता धनगढी फुटबल क्लब र बुटबल लुम्बिनी फुटबल क्लबबीचमा प्रतिष्पर्धा हुँदैछ । दशरथ रंगशाला त्रिपुरेश्वरमामा