Logo
खेलकुद

नेपालविरुद्ध यूएईको एक सय रन पूरा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१७ कार्तिक । टी–२० विश्वकप क्वालिफायरको सेमिफाइनलमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको यूएईले एक सय रन जोडेको छ । मूलपानी मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको यूएईले

विस्तृत पढ्नुहोस
कुशलले लिए अलीशान शराफूको विकेट

काठमाडौं,१७ कार्तिक । टी–२० विश्वकप क्वालिफायरको सेमिफाइनलमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको यूएईले ४ विकेट गुमाएको छ । यूएईले १३.४ ओभरमा कुशल मल्लको बलमा अलीशान शराफूलाई चौथो विकेटको रुपमा गुमाएको हो ।

सन्दीपले दिलाए नेपाललाई तेस्रो सफलता

काठमाडौं,१७ कार्तिक । टी–२० विश्वकप क्वालिफायरको सेमिफाइनलमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको यूएईले ३ विकेट गुमाएको छ । मूलपानी मैदानमा जारी खेलमा यूएईले १० ओभरको समाप्तीमा तेस्रो विकेट गुमाएको हो । सन्दीप

नेपालविरुद्ध यूएईलाई एकै अ‍ोभरमा २ झट्का

काठमाडौं,१७ कार्तिक । टी–२० विश्वकप क्वालिफायरको सेमिफाइनलमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको यूएईले २ विकेट गुमाएको छ । मूलपानी मैदानमा जारी खेलमा यूएईले ४ ओभरमा लगातार २ विकेट गुमाएको हो । ४

यूएईविरुद्धको खेलमा दीपेन्द्रसिंह ऐरी प्लेइङ ११ मा

काठमाडौं,१७ कार्तिक । टी–२० विश्वकप क्वालिफायरको सेमिफाइनलमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी टोलीमा फर्केका छन् । उनले चोटका कारण समूहचरणका सबै खेल गुमाएका थिए । मध्येक्रमका ब्याट्सम्यान सन्दीप जोराको स्थानमा दीपेन्द्रलाई समावेश

टस जितेको यूएईले नेपालविरुद्ध सुरुमा ब्याटिङ गर्ने

काठमाडौं,१७ कार्तिक । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र यूएईबीच आज प्रतिस्पर्धा हुँदैछ । मुलपानी मैदानमा युएईले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ । आजको खेलको

मुख्यमन्त्री कोहलपुर गोल्डकपः गोर्खा ब्वाइज विजयी

बाँके, १७ कात्तिक । ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप २०८०’ प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा गोर्खा ब्वाइज स्पोर्टस् क्लब बुटवल विजयी भएको छ । गोर्खा ब्वाइजले सुदूरपश्चिम–११ धनगढीलाई १–० गोलअन्तरले पराजित गरेको हो

क्रिकेट खेलाडी र पदाधिकारीलाई मेरिना इम्पेक्सले सुट दिने

काठमाडौं, १६ कार्तिक । नेपालमा जारी टी-२० विश्वकप छनोटमा सहभागी खेलाडीलाई सर्टिङ सुटिङको व्यवसायमा राजधानीमा नाम चलेको मेरिना इम्पेक्सले पुरस्कारको घोषणा गरेको छ । इम्पेक्सले नेपाल क्रिकेट संघमा आबद्ध नेपाली

नेपाल र यूएईबीचको सेमिफाइनल खेल घरबाटै हेर्न क्यानको आग्रह

काठमाडौं,१६ कार्तिक । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल र यूएईबीचको सेमिफाइनल खेल घरमा नै बसेर हेर्न आग्रह गरेको छ। सेमिफाइनल खेलका लागि क्यानले पास वितरण नगर्ने भएकाले घरमा नै बसेर

यूएईविरुद्धको खेल जितेमा सर्वाधिक रन र विकेट लिने खेलाडीलाई ५० हजार पुरस्कार दिने ठाकुरको घोषणा

काठमाडौं,१६ कार्तिक । नेपाली कांग्रेसका युवा नेता विकास ठाकुरले आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत फाइनल प्रवेशका लागि भोलि हुन लागेको नेपाल यूएईबीचको खेलमा जित निकाल्दै विश्वकपमा छनोट भएमा खेलाडीलाइ

दीपेन्द्रलाई मैदान फर्काउने प्रयासमा छौंः प्रशिक्षक मोन्टी

काठमाडौं,१६ कार्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देसाइले सिंगापुरविरुद्धको खेलअघि घाइते भएका नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई मैदान फर्काउने प्रयास भइरहेको बताएका छन्। बिहीबार आइसिसी टी-२० विश्वकप छनोटअन्तर्गत ओमानसँगको

विश्वकपमा ठाउँ पक्का गर्न नेपालले भोलि यूएईलाई पाखा लगाउनुपर्ने

काठमाडौं,१६ कार्तिक । आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया छनोटमा ओमानविरुद्ध नेपाल ५ रनको झिनो अन्तरले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा १४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २०