Logo
खेलकुद

टस जितेको यूएईले नेपालविरुद्ध सुरुमा ब्याटिङ गर्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१७ कार्तिक । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र यूएईबीच आज प्रतिस्पर्धा हुँदैछ । मुलपानी मैदानमा युएईले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय

विस्तृत पढ्नुहोस
मुख्यमन्त्री कोहलपुर गोल्डकपः गोर्खा ब्वाइज विजयी

बाँके, १७ कात्तिक । ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप २०८०’ प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा गोर्खा ब्वाइज स्पोर्टस् क्लब बुटवल विजयी भएको छ । गोर्खा ब्वाइजले सुदूरपश्चिम–११ धनगढीलाई १–० गोलअन्तरले पराजित गरेको हो

क्रिकेट खेलाडी र पदाधिकारीलाई मेरिना इम्पेक्सले सुट दिने

काठमाडौं, १६ कार्तिक । नेपालमा जारी टी-२० विश्वकप छनोटमा सहभागी खेलाडीलाई सर्टिङ सुटिङको व्यवसायमा राजधानीमा नाम चलेको मेरिना इम्पेक्सले पुरस्कारको घोषणा गरेको छ । इम्पेक्सले नेपाल क्रिकेट संघमा आबद्ध नेपाली

नेपाल र यूएईबीचको सेमिफाइनल खेल घरबाटै हेर्न क्यानको आग्रह

काठमाडौं,१६ कार्तिक । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल र यूएईबीचको सेमिफाइनल खेल घरमा नै बसेर हेर्न आग्रह गरेको छ। सेमिफाइनल खेलका लागि क्यानले पास वितरण नगर्ने भएकाले घरमा नै बसेर

यूएईविरुद्धको खेल जितेमा सर्वाधिक रन र विकेट लिने खेलाडीलाई ५० हजार पुरस्कार दिने ठाकुरको घोषणा

काठमाडौं,१६ कार्तिक । नेपाली कांग्रेसका युवा नेता विकास ठाकुरले आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत फाइनल प्रवेशका लागि भोलि हुन लागेको नेपाल यूएईबीचको खेलमा जित निकाल्दै विश्वकपमा छनोट भएमा खेलाडीलाइ

दीपेन्द्रलाई मैदान फर्काउने प्रयासमा छौंः प्रशिक्षक मोन्टी

काठमाडौं,१६ कार्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देसाइले सिंगापुरविरुद्धको खेलअघि घाइते भएका नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई मैदान फर्काउने प्रयास भइरहेको बताएका छन्। बिहीबार आइसिसी टी-२० विश्वकप छनोटअन्तर्गत ओमानसँगको

विश्वकपमा ठाउँ पक्का गर्न नेपालले भोलि यूएईलाई पाखा लगाउनुपर्ने

काठमाडौं,१६ कार्तिक । आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया छनोटमा ओमानविरुद्ध नेपाल ५ रनको झिनो अन्तरले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा १४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २०

ओमानसँग पराजित हुँदै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं,१६ कार्तिक । आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया छनोटमा ओमानविरुद्ध नेपालले ५ रनको झिनो हार बेहोरेको छ । त्रिवि क्रिकेट मैदानमा १४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा

८२ रनमा ७ विकेट गुमाउँदै ओमानविरुद्ध नेपाल हारको संघारमा

काठमाडौं,१६ कार्तिक । आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया छनोटमा ओमानविरुद्ध नेपालले कमजोर प्रदर्शन गरेको छ । १४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले कमजोर प्रदर्शन गर्दै केवल ८२ रनमै सात विकेट

ओमानविरुद्ध कमजोर देखियो नेपाल, गुमायो ५ विकेट

काठमाडौं,१६ कार्तिक । आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया छनोटमा ओमानविरुद्ध नेपालले ५ विकेट गुमाएको छ । १४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ११ ओभरको खेल सकिँदासम्म ५ विकेट गुमाएको हो

२६ रन बनाएका भुर्तेल पनि आउट, नेपालको तेस्रो विकेट पतन

काठमाडौं,१६ कार्तिक । आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया छनोटमा ओमानविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ । १४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४ ओभरको अन्तिममा सोमपाल कामीलाई गुमाएकोमा ५ ओभरको

१२ रन जोडेर आउट भए सोमपाल, क्रिजमा दुई कुशल

काठमाडौं,१६ कार्तिक । आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया छनोटमा ओमानविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ । १४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४ ओभरको अन्तिममा सोमपाल कामीलाई गुमाएको हो ।