Logo
विचार

देवी दुर्गाको प्रिय पुष्प- जौको जमरा

आज आश्विन शुक्ल प्रतिपदा हो । आश्विन शुक्ल प्रतिपदामा घटस्थापना गरिन्छ । घटस्थापना गरेपछि दसैंको सुरुवात हुन्छ । घटस्थापना भनेको जमरा राख्ने दिन हो ।

विस्तृत पढ्नुहोस
लगानी संवाद, आइसिटी स्टार्टअप तथा इनोभेसन

(विषय प्रवेश) काठमाडौँ, २५ असोज । भेला हुनु, मेला आयोजना गर्नु, हाटबजार सञ्चालन हुनु, नयाँ नयाँ विषयमा सोधपुछ गरी जानकारी हाँसिल हुनु, नवप्रवर्तनका लागि प्रोत्साहन गरिनु यी सबै राम्रा काम

शान्ति तथा सद्भावका लागि संवाद

–शुक्रऋषि चौलागाई/रासस काठमाडौँ, २१ असोज । शान्ति, सुरक्षा सबैको चासो र चिन्ताको विषय पनि हो । शान्ति बिना कुनै पनि विकास र सहज जीवनयापन सम्भव छैन । शान्ति नचाहने विरलै

ममत्व र सम्मानको लोकपर्व : जितिया

काठमाडौँं, १९ असोज । जनसमुदायका मान्यता र विश्वासलाई लोकपर्वको सङ्ज्ञा दिइएको छ । यसमा मानवीय विशिष्ट क्रियाकलाप, दैनिक जीवन र उपलब्धि सन्निहित हुन्छ जसले जीवनशैलीलाई एउटा निश्चित धारतिर डो¥याइ रहेको

विधागत पत्रकारिता विकासको जग

–विनोद ढुङ्गेल काठमाडौँ, १५ असोज । समाजका घटना र जानकारीको तथ्यपूर्ण प्रस्तुतिका आधारमा समाजको ऐनाका रुपमा पत्रकारिताले काम गर्छ । यसका लागि लुकेका वा लुकाउन खोजिएका सार्वजनिक महत्वका सूचनाहरू प्रस्तुत

तीन तहका सरकारको कार्य सिमाना

डा. सोमलाल सुवेदी–तीन तहका सरकारको कार्य विस्तृतीकरण भनेको नेपालको संविधान, २०७२ को सहयोगी दस्तावेज हो । कुन तहले कस्तो काम गर्ने भनेर संविधानको अनूसचीको ५ देखि ९ सम्म ११८ वटा

पत्रकारिताको अवस्था, चुनौती र सम्भावना

–शुक्रऋषि चौलागाईं/रासस काठमाडौँ, १२ असोज । सत्यतथ्य घटनाहरूमा आधारित रही सञ्चारमाध्यमबाट आम नागरिकलाई जानकारी गराउनु नै पत्रकारिता हो । पत्रकारिता घटनाहरुको अनुसन्धान विवरणलाई विभिन्न शैलीबाट गरिने सङ्कलन, लेखन, सम्पादन, सरलीकरण

मन्दीमा गएको अर्थतन्त्र र हरेक नेपालीको थाप्लोमा ७९ हजार ऋण

डा. चिरञ्जीवी नेपाल—अहिले पनि देशको अर्थतन्त्र आन्तरिक रुपमा राम्रोसँग जान सकेको छैन । आर्थिक क्रियाकलाप बढ्न सकेको छैन । मन्दीको असर परेको जस्तो छ । तर नेपाल राष्ट्र बैंकको तथ्यांक

जथाभावी एन्टिबायोटिक जनस्वास्थ्य माथि खेलबाड

–पदमराज जोशी/रासस काठमाडौँ, ११ असोज । नेपालमा एन्टिबायोटिकको व्यापक दुरुपयोग भइरहेको छ । यहाँ जुनसुकै एन्टिबायोटिक जहाँ पनि जसले पनि, बिनाचिकित्सकको प्रिस्क्रिप्सन सजिलै किन्न सकिन्छ । बेच्ने वा किन्ने बेला

 विशेषज्ञ पत्रकारिताको लागि विधागत अभ्यास

–विनोद ढुङ्गेल/रासस काठमाडौँ, ८ असोज । मान्छेको रुचि र छनोटमा एकरुपता छैन, हुँदैन । विकासको आरम्भिक युगदेखि अहिलेको सूचना प्रविधिको युगसम्ममा विविधता झन बढ्दो छ । बढ्दो विविधताका क्षेत्रमा जीवनका

लोकतन्त्र, सङ्घीयता र समावेशीताको कसीमा संविधान

-धर्मेन्द्र झा/रासस काठमाडौँ, ३ असोज । आज नवौं संविधान दिवस । विसं २०७२ मा आजकै दिन संविधान जारी भएको थियो । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी

गणतान्त्रिक संविधान र ‘सार्वभौमसत्ता सम्पन्न’ जनता

– शङ्कर तिवारी/रासस काठमाडौँं, ३ असोज । संविधान यस्तो लिपि जहाँ जनताले आफूहरूले इच्छाएको सामूहिक नियतिलाई अक्षरमा कोर्दछन् । उनीहरूले आफू को हुन्, के बन्न चाहन्छन् र त्यो बाटोमा हिँड्दा