Logo
प‌र्यटन

पर्यटकीय गन्तव्य बन्दै ‘बराह ताल’

-रिपोर्टर्स नेपाल/संवाददाता

ढोरपाटन, २९ वैशाख । वरपर जङ्गल र बस्ती । बीचमा छ बराह ताल । शान्ता वातावरण, स्वच्छ हावापानी र चिरबिर चराचुरुङ्गीको आवाजले धेरैको मन फुरुङ्ग

विस्तृत पढ्नुहोस
‘मोहरेडाँडा’मा पर्यटक आकर्षण बढ्दो

बेनी, २८ वैशाख । घना जङ्गलको शीरमा रहेको धुरीबाट दन्तेलहरजस्तै हिमाल देखिन्छन् । समुद्र सतहदेखि तीन हजार तीन सय १३ मिटर उचाइमा अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ ‘मोहरेडाँडा’ बाट देखिने हिमशृङ्खलाको

मनाङमा चार महिनामा आठ हजार पर्यटक

मनाङ, २७ वैशाख । हिमाली जिल्ला मनाङमा सन् २०२३ को मे ७ तारिखसम्ममा उल्लेख्य पर्यटक भित्रिएका छन् । सन् २०२३ को जनवरीदेखि मे ७ तारिखसम्म मनाङमा आठ हजार दुई सय

सगरमाथामा हिउँको तहमा ह्रास, उचाइ ९० सेन्टिमिटरसम्म घट्नसक्ने

काठमाडौं, वैशाख २७ । सगरमाथाका विभिन्न स्थानमा जडान गरिएका स्वचालित मौसम–मापन यन्त्रले सगरमाथाको उच्च भागको हिउँ तथा बरफ नपग्लीकन सिधै वाष्पीकरण (उध्र्वपातन) हुने गरेको र यसले तीव्र रूपमा हिउँको तहमा

आधा घण्टा भैरहवाको आकाशमा फन्को लगाएर काठमाडौं फर्कियो यतीको जहाज

काठमाडौं, वैशाख २५। काठमाडौंबाट भैरहवाको उडान भरेको यती एयरको जहाज भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नपाएपछि काठमाडौं नै फर्किएको छ । श्री एयरलाइन्सको जहाज विमानस्थलको रनवेर्मै रोकिएका कारण आधा घण्टाभन्दा

यसवर्ष सगरमाथामा ‘ट्राफिक जाम’ हुने सम्भावना उच्च

काठमाडौं, वैशाख २५ । जारी सिजनमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिए पनि बाटो नबनेका कारण आरोहण अवधि छोटिने भएको छ । विगतका वर्षमा यति बेला आरोहणका

पर्यटक बढे, व्यावसायिक गतिविधि बढेन

काठमाडौं, वैशाख २४ ।  मुलुकमा आउने पर्यटक संख्यात्मक रूपमा वृद्धि भए पनि पर्यटकीय गतिविधि बढ्न नसक्दा पर्यटन व्यवसायी मर्कामा परेका छन्। कोभिडपछि देशमा भित्रिएका पर्यटकले सोचेअनुरूप खर्च नगर्दा व्यवसायीहरू मर्कामा

पाँचबुँदे घोषणापत्र जारी गर्दै सकियो पोखरा ताल सम्मेलन

पोखरा, वैशाख २३। ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको तीन दिने ताल सम्मेलन प्रतिवद्धतासहितको पाँचबुँदे घोषणा जारी गर्दै सकिएको छ । तीन दिनसम्म जारी सम्मेलनले पोखरा

दक्षिण एशियामै पहिलो पटक नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट रेस फेस्टिभल आयोजना हुने

काठमाडौं, वैशाख २२ । नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनीयाँ दुतावास र पोखरा महानगरपालिकको आयोजनामा आगामी असार ८ र ९ गते (२३–२४ जुन २०२३ ) पोखरामा पहिलो पटक नेपाल–चीन फ्रन्डसीप

अनुकूल मौसमको प्रतीक्षामा सयौँ सगरमाथा आरोही

काठमाडौँ, २१ वैशाख । मौसम अनुकूल भइदिएको भए आजकै दिन सगरमाथाको चुचुरोमा पुग्ने बाटो खुलिसक्थ्यो । पूर्वनिर्धारित तालिकाअनुसार आज सगरमाथाको चुुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) गर्ने योजना थियो । तर,

अनलाइनमार्फत नौ हजार पदयात्रीले लिए ‘टिम्स’ कार्ड

काठमाडौँ, २ज्ञ वैशाख । सरकारले पदयात्रामा जाने विदेशी पर्यटकलाई पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड र ट्रेकिङ गाइड अनिवार्य गरेसँगै अनलाइनमार्फत टिम्स कार्ड लिने पदयात्री बढेका छन् । नेपाल पर्यटन

चितवन राष्ट्रिय निकुञ्ज : हालसम्मकै धेरै पर्यटक भित्रिए

चितवन, १९ वैशाख । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म दुई लाख २१ हजार पाँच सय तीन पर्यटक निकुञ्ज भित्रिएका छन् । यो सङ्ख्या हालसम्मको सबैभन्दा बढी हो