Logo
विश्व

प्यालेस्टिनी सरकारले अब्बासलाई बुझायो राजीनामा

-रिपोर्टर्स नेपाल/संवाददाता

रमल्लाह (प्यालेस्टिनी अधीनस्थ क्षेत्र), १४ । गाजाको बदलिँदो वास्तविकतालाई ध्यानमा राख्दै ‘नयाँ राजनीतिक उपायहरू’ आवश्यक रहेको भन्दै कब्जा गरिएको पश्चिम किनारको केही भागमा शासन गर्दै

विस्तृत पढ्नुहोस
जापानको चन्द्रमा ल्यान्डर चन्द्र रातपछि भयो पुनर्जीवित

टोकियो, १४ फागुन । जापानको चन्द्रमा ल्यान्डरले दुई साताको चन्द्र रातपछि ब्युँझिएर आश्चर्य उत्पन्न गरेको मुलुकको अन्तरिक्ष एजेन्सीले सोमबार बताएको छ । मानवरहित स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (एसएलआइएम) गत

इजरायली सेनाद्वारा गाजाका सर्वसाधारणलाई ‘उद्धार गर्ने’ योजना प्रस्ताव

गाजा (प्यालेस्टिनी अधीनस्थ क्षेत्र), १४ फागुन । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको कार्यालयले प्यालेस्टिनी भूमिको दक्षिणी शहर रफाहमा स्थलगत आक्रमण आवश्यक रहेको उल्लेख गर्दै इजरायली सेनाले गाजामा रहेका ‘युद्ध क्षेत्रहरू’ बाट

पाकिस्तानी राष्ट्रपतिद्वारा गरिबी र कुपोषणविरुद्ध एकजुट भएर लड्न आग्रह

इस्लामावाद, १४ फागुन । पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले गरिबी, कुपोषण, वृद्धावस्था र मातृ एवं नवजात शिशुको मृत्युको चुनौतीसँग लड्नका लागि मिलेर काम गर्न राष्ट्रलाई आह्वान गरेका छन् । आइतबार यहाँ

यस वर्ष श्रीलङ्कामा पर्यटक आगमन सङ्ख्यम २५ लाख नाघ्न सक्ने

कोलम्बो, १४ फागुन । श्रीलङ्काका विदेशमन्त्री अली साब्रीले इतिहासमा पहिलो पटक यस वर्ष श्रीलङ्कामा पर्यटकको सङ्ख्या २५ लाखभन्दा बढी हुनसक्ने आइतबार बताएक छन् । उनले सन् २०२४ जनवरी र फेब्रुअरीमा

बुर्किनाको चर्चमा आक्रमणकारीहरूद्वारा १५ उपासकको हत्या

औगादुगु, १४ फागुन । उत्तरी बुर्किना फासोमा आइतबारको प्रार्थनासभामा एक क्याथोलिक चर्चमा भएको ‘आतङ्कवादी’ हमलामा कम्तीमा १५ व्यक्ति मारिएको र अन्य दुई जना घाइते भएको चर्चका एक वरिष्ठ अधिकारीले बताएका

विश्व व्यापार सङ्गठनका अधिकांश सदस्यद्वारा विकासका लागि लगानी सम्झौतामा हस्ताक्षर

अबुधाबी, १४ फागुन । विश्व व्यापार सङ्गठन (डब्लुटिओ) ले एक सय २० भन्दा बढी सङ्गठनका सदस्य राष्ट्रले पारदर्शितामा सुधार र कर्मचारी तन्त्र अवरोधहरू हटाएर विकासोन्मुख मुलुकहरूमा लगानीलाई सुविधाजनक बनाउने उद्देश्यले

कम्बोडियाको सिनेट चुनावमा सत्तारुढ दल विजयी

नोम पेन, १३ फागुन । कम्बोडियाको सिनेट (माथिल्लो सदन) का लागि आइतबार भएको निर्वाचनमा सत्तारुढ कम्बोडियाली पिपुल्स पार्टी (सीपीपी) ले दुई तिहाइभन्दा बढी सीटसहित विजयी भएको छ । सीपीपीले सिनेटको

पोर्चुगलको चुनावी अभियानमा दक्षिणपन्थी समूह बलियो

लिस्बन, १३ फागुन । पोर्चुगलको आधिकारिक चुनावी अभियान आइतबारदेखि सुरु हुँदैछ । मार्च १० मा हुने विधायिकी मतदानमा पपुलिस्ट पार्टीहरूले सफलता पाउने सम्भावना छ । करिब आधा शताब्दी लामो फासिवादी

श्रीलङ्काद्वारा रुसी र युक्रेनीलाई दीर्घलानीन भिसा खारेज

कोलम्बो, १३ फागुन । मस्कोले युक्रेनमा आक्रमण गरेपछि श्रीलङ्काले आफ्नो टापुमा बस्ने नीतिको उपयोग गर्ने हजारौँ रुसी र युक्रेनीका लागि दीर्घकालीन पर्यटक भिसा विस्तार समाप्त गरेको आइतबार बताएको छ ।

इजरायलद्वारा युद्धविराम वार्तामा आगामी कदमबारे छलफल

जेरुसेलम, १३ फागुन । इजरायलको युद्ध क्याबिनेटले हमाससँगको युद्धमा बन्धक सम्झौता र युद्धविरामका लागि वार्ताका लागि आगामी कदमबारे छलफल गरेको छ । बन्धक सम्झौताबारे नयाँ वार्ताका लागि पेरिस पुगेको इजरायली प्रतिनिधिमण्डल

जापानले भूकम्प पीडितका लागि थप ६६ करोड डलर खर्च गर्ने

टोकियो , १३ फागुन । जापानले भूकम्पले क्षति पु¥याएका क्षेत्रको पुनः निर्माणका लागि थप ६६ करोड अमेरिकी डलर खर्च गर्ने योजना सार्वजनिक गरेको छ । जापानका प्रधानमन्त्री प्रधानमन्त्री फुमियो किशिदाले