Logo
विश्व

इजरायली आक्रमणमा ३६ सिरियाली सैनिकको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

बेरुत, १६ चैत । सिरियाको एलेप्पो प्रान्तमा इजरायलले शुक्रबार बिहान गरेको हवाई आक्रमणमा कम्तीमा ३६ जना सिरियाली सैनिकको मृत्यु भएको छ । सिरियाली युद्धको अनुगमन

विस्तृत पढ्नुहोस
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध

केप टाउन, १६ चैत । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार हुनबाट रोक लगाइएको निर्वाचन आयोगले जनाएको छ । दक्षिण अफ्रिकामा आगामी मे

बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

बोआओ (चीन), १६ चैत । यस वर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका साझा चुनौतीलाई सम्बोधन गर्न थप ऐक्यबद्धता र सहकार्यका लागि चीनले आह्वान

दक्षिण अफ्रिका : बस दुर्घटनामा ४५ जनाको मृत्यु, आठ वर्षीया बालिका जिवितै भेटिईन

जोहानेसबर्ग, चैत १६ । दक्षिण अफ्रिकाको उत्तरपूर्वी लिम्पोपो प्रान्तमा बिहीबार भएको बस दुर्घटनामा ४५ जनाको मृत्यु भएको छ । बोत्सवानाबाट लिम्पोपो प्रान्तको मोरिया शहरतर्फ गइरहेको यात्रुबाहक बस दुर्घटनामा एक जना

दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु

जोहानेसबर्ग, १६ चैत । दक्षिण अफ्रिकाको उत्तरपूर्वी लिम्पोपो प्रान्तमा बिहीबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ४५ पुगेको छ । यातायात विभागका अनुसार, बोत्सवानाबाट लिम्पोपो प्रान्तको मोरिया शहरतर्फ गइरहेको यात्रुबाहक

मुख्यमन्त्री केजरीवाललाई थप चार दिन थुनामा राख्न आदेश

नयाँदिल्ली, चैत १६। राउज एभेन्यु अदालतले बिहीबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तःशुल्क नीतिसँग सम्बन्धित सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा थप चार दिनको म्याद थप गरेको छ । अनुसन्धानका क्रममा अहिले मुख्यमन्त्री केजरीवालको

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

कडुना (नाइजेरिया), १५ चैत । दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त भएका एकसय ३० भन्दा बढी नाइजेरियाली स्कुले बालबालिकाका अभिभावकहरूले बुधबार पुनर्मिलनको समयमा खुसीका आँशु रोक्न नसकेको

प्रतिस्पर्धाको अभावले अष्ट्रेलियाको जीवनस्तर तथा उत्पादकत्वमा गिरावट : रिपोर्ट

क्यानबेरा (अष्ट्रेलिया), १५चैत । निजी क्षेत्रमा उचित प्रतिस्पर्धाको अभावले अस्ट्रेलियालीहरूको जीवनस्तर खतरामा परेको संसदीय एक अनुसन्धानले चेतावनी दिएको छ । बुधबार प्रकाशित एक रिपोर्टमा, सङ्घीय संसदको अर्थसम्बन्धी द्विदलीय स्थायी समितिले

कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

जेनेभा, १५ चैत । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज, अनुगमन र मूल्याङ्कनका लागि नयाँ सञ्जाल, कोभिनेट सुरु गरेको छ । विश्वव्यापी स्वास्थ्य

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

वासिङटन, १५ चैत । नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन भएको छ । व्यवहारिक अर्थतन्त्र सम्बन्धी नयाँ सिद्धान्त प्रतिपादन गरेको भन्दै उनलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो

ढाका, १५ चैत । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ । बंगलादेशको गृह मनत्रालयले बुधबार एक सूचना जारी गर्दै जेल सजाय थप गरिएको

विश्वभर एक दिनमा एक अर्ब डलर बराबरको खाना खेर जान्छ: रिपोर्ट

काठमाडौं, चैत १५ । विश्वभरका परिवारले सन् २०२२ मा प्रत्येक दिन एक अर्ब डलरको खाना खेर फाल्ने गरेको रिपोर्ट सार्वजनिक भएको छ । करिब ८० करोड मानिस भोकै बसेको यस्तो