Logo
विश्व

प्लास्टिक प्रदूषण अन्त्य गर्ने विश्वव्यापी समधानका लागि क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

ओटावा, ७ वैशाख । क्यानाडाले प्लास्टिक प्रदूषण अन्त्य गर्ने विश्वव्यापी समाधानका लागि अर्को हप्ता संयुक्त राष्ट्रसङ्घको कार्यक्रम आयोजना गर्ने बिहीबार घोषणा गरेको छ । मन्त्रालयले

विस्तृत पढ्नुहोस
इरानमा विस्फोट, इजराइलले हमला गरेको अमेरिकी सञ्चारमाध्यमको भनाइ

तेहरान, ७ वैशाख । इरानको सरकारी सञ्चारमाध्यमले शुक्रबार मध्य प्रान्त इस्फहानमा विस्फोट भएको बताएको छ । अमेरिकी सञ्चारमाध्यमले भने अधिकारीहरूलाई उद्धृत गर्दै इजराइलले आफ्नो कट्टर प्रतिद्वन्द्वीमाथि जवाफी आक्रमण गरेको बताएको

भारतमा संघीय संसदको लागि आज मतदान, निर्वाचन सात चरणमा हुँदै

काठमाडौं, वैशाख ७ । छिमेकी देश भारतमा आजदेखि संघीय संसद अन्तर्गत तल्लो सदनकालागि निर्वाचन हुँदैछ । जनसंख्याका हिसाबमा विश्वकै सबैभन्दा ठुलो प्रजातान्त्रिक मुलुक भारतमा ५ सय ४५ मध्ये १ सय

भारी वर्षा र बाढीको चपेटामा खाडी मुलुक : दुबई र ओमनमा २० जनाको मृत्यु

काठमाडौं, वैशाख ६ । खाडी मुलुकहरु भारी वर्षा र बाढीको चपेटामा परेका छन् । अचानक आएको घातक बाढीले विश्वको दोस्रो व्यस्त विमानस्थल दुबई विमानस्थल अस्तव्यस्त भएको छ । थुप्रै उडानहरु

म्यान्माकी नेत्री सु कीलाई कारागारबाट सारेर घरमा नजरबन्द

काठमाडौं, वैशाख ६ । म्यान्माकी प्रजातन्त्रवादी नेत्री आङ सान सु कीलाई कारागारबाट घरमा नजरबन्द गरिएको छ । जुन्ता सरकारले कैदीहरूलाई लुको लहरबाट बचाउने कदम चालेको घोषणा गरेसँगै कारागारमा रहेकी सु

चार अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना

कोलम्बो (श्रीलङ्का), ५ वैशाख । श्रीलङ्काली सरकारले सन् २०२४ मा चार अर्बदेखि साढे चार अर्ब अमेरिकी डलरको विदेशी लगानी आकर्षित गर्ने अपेक्षा गरेको छ । त्यहाँका लगानी प्रवर्द्धन राज्यमन्त्री दिलुम

पाकिस्तानमा वर्षाजन्य दुर्घटनामा ७१ जनाको मृत्यु, ६७ घाइते

इस्लामावाद, ५वैशाख । भारी वर्षासहितको मौसमी विचलनले शनिबारदेखि पाकिस्तानका विभिन्न क्षेत्रमा विनास मच्चाएको छ । विनासका कारण ७१ जनाको मृत्यु हुनुका साथै ६७ जना घाइते भएको एक अधिकारीले बुधबार सिन्ह्वालाई

इजरायली आक्रमणले गाजामा हमासका पूर्वाधार नष्ट

तेलअवीव (इजरायल), ५ वैशाख । मध्यगाजामा इजरायली सेनाले हवाई आक्रमण गरी रकेट लन्चर तथा हमासको आतङ्ककारी पूर्वाधार नष्ट गरेको छ । यसै क्रममा केही आतङ्कारीहरूलाई पनि नष्ट गरेको इजरायली रक्षा

नासाले मंगल ग्रहका नमूनाहरू फिर्ता गर्न नयाँ डिजाइन खोज्ने

लस एन्जलस, ५ वैशाख । अमेरिकी अन्तरिक्ष संस्था (नासा)ले मंगल ग्रहबाट पृथ्वीमा मूल्यवान नमूनाहरू (सेम्पल) फिर्ता गर्न नवीन डिजाइनहरू खोजिरहेको छ । मंगल ग्रहबाट नमूना फिर्ता विगत दुई दशकदेखि अन्तर्राष्ट्रिय

उत्तरी युक्रेनमा रुसी आक्रमण : नौ जनाको मृत्यु

किभ, युक्रेन, ५ वैशाख । उत्तरी युक्रेनी सहर चेर्निगिभमा बुधबार भएको रुसी आक्रमणमा नौ जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् । पछिल्ला समयमा किभले आफ्नो हवाई

पाकिस्तानमा वर्षाका कारण थप चार जनाको मृत्यु

खैबरपख्तुनख्वा (पाकिस्तान), ५ वैशाख । पाकिस्तानको खैबरपख्तुनख्वा (केपी) मा लगातार भारी वर्षाका कारण उत्पन्न विपद्का घटनामा थप चार जनाको ज्यान गएको छ । योसँगै हालसम्म प्रान्तमा वर्षाको कारण मृतकको सङ्ख्या

गाजाको शरणार्थी शिविरमा आक्रमण : १३ जनाको मृत्यु, धेरै घाइते

गाजासिटी (इजरायल), ५बैशाख । मध्य गाजाको अल–मघाजी शरणार्थी शिविरमा मङ्गलबार भएको आक्रमणमा सात बालबालिका सहित १३ जनाको मृत्यु भएको छ । आक्रमणमा २५जनाभन्दा बढी घाइते भएको अल–अक्सा शहीद अस्पताल अधिकारीहरूलाई