Logo
विश्व

दक्षिण कारियाको अपार्टमेन्टमा आगलागी : दुई जनाको मृत्यु,२९ घाइते

-रिपोर्टर्स नेपाल/संवाददाता

सियोल, ९ पुस । सियोलस्थित २७ तले अपार्टमेन्ट भवनको तेस्रो तल्लामा सोमबार भएको आगलागीमा दुइ जनाको मृत्यु हुनका साथै २९ जना घाइते भएको योनहाप समाचार

विस्तृत पढ्नुहोस
युद्धको छायाँमा क्रिसमस उत्सव

बेथलेहेम, प्यालेस्टिनी अधिनस्थ क्षेत्र, ९ पुस । हमासविरुद्ध इजरायलको युद्ध र रूसले युक्रेनमाथि गरेको आक्रमणले विश्वभरका क्रिश्चियन धर्मावलम्बीद्वारा मनाइने रमाइलो क्रिसमस उत्सव सुरु भएको छ । विश्वले युद्धका कारण महङ्गी

गाजास्थित शरणार्थी शिविरमा इजरायली हवाई आक्रमण, ७० जनाको मृत्यु

गाजा, ९ पुस । गाजा पट्टीको अल–मगाजी शरणार्थी शिविरमा आइतबार भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ७० प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी सरकारी टेलीभिजनले जनाएको छ । गाजास्थित स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ

श्रीलङ्कामा क्रिसमसको अवसरमा एक हजार कैदी रिहा

कोलम्बो, ९ पुस । श्रीलङ्काले क्रिसमसको अवसरमा देशभरका जेलमा रहेका एक हजारभन्दा बढी कैदीलाई आममाफी दिएर रिहा गरेको छ । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले जेलमा रहेका, आचरणमा सुधार देखिएका आधाभन्दा

अस्ट्रेलियाको पूर्वी क्षेत्रमा आँधीबेहरीका कारण हजारौं बासिन्दा बिजुलीविहीन

सिड्नी, ८ पुस । अस्ट्रेलियाको पूर्वी राज्य क्विन्सल्याण्डमा आइतबार आएको भीषण आँधीबेहरीका कारण हजारौं बासिन्दा विद्युत्विहीन भएको स्थानीय पत्रिका ‘द कुरियर मेल’ले जनाएको छ । क्विन्सल्याण्ड सरकारको स्वामित्वमा रहेको विद्युत

निकोबार टापू क्षेत्रमा फसेका दुई सय रोहिङ्ग्याको उद्धार गर्न आग्रह

जेनेभा, ८ पुस । संयुक्त राष्ट्रसङ्घले हिन्द महासागरको अण्डमान र निकोबार टापू नजिकै डुङ्गामा सवार महिला र बालबालिकासहित १८५ जना रोहिङ्ग्या आप्रबासीको तत्काल उद्धार गर्न शनिबार आह्वान गरेको छ ।

यमनमा युद्धरत पक्ष शान्ति प्रक्रिया अघि बढाउन सहमत

दुबई, ८ पुस । यमनका लागि संयुक्त राष्ट्रसङ्घीय दूतले यमनका युद्धरत पक्षहरूले नयाँ युद्धविराम गर्ने प्रतिबद्धता व्यक्त गरेको र युद्ध अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा शान्ति प्रक्रियामा संलग्न हुन सहमत

इन्डोनेसियाको निकेल प्लान्टमा विस्फोट, १२ जनाको मृत्यु, ३९ जना घाइते

जकार्ता, ८ पुस । पूर्वी इन्डोनेसियामा आइतबार चिनियाँ लगानीमा सञ्चालित निकेल (रसायन) प्रशोधन कारखानामा भएको विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै ३९ जना घाइते भएका छन् । सुलावेसी

निकारागुआमा सडक दुर्घटना हुँदा १६ जनाको मृत्यु

मानागुवा, ८ पुस । निकारागुआको माटागाल्पाको केन्द्रीय विभागमा शनिबार भएको सवारी दुर्घटनामा परी कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै अन्य २६ जना घाइते भएका उपराष्ट्रपति रोजारियो मुरिलोले जानकारी दिएका छन्

विश्वभर कोभिड-१९ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि

एजेन्सी । पछिल्लो चार हप्तामा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । डब्लुएचओले जारी गरेको पछिल्लो प्रेस विज्ञप्तिमा भनिएको छ,

अस्ट्रेलियामा हरेक बर्ष काठको हिटरका कारण ६३ जनाको मृत्यृ

क्यानबेरा, ६ पुस । अस्ट्रेलियाको राजधानीमा काठको हिटरबाट निस्कने धुवाँले हरेक बर्ष ६३ जनाको मृत्यु हुने गरेको अनुसन्धानले देखाएको छ । अस्ट्रेलियाको राष्ट्रिय विश्व विद्यालयद्वारा शुक्रबार प्रकाशित अनुसन्धान रिपोर्टले राजधानी

पेरूको अन्तराष्ट्रिय विमानस्थलबाट चार हजार कछुवा बरामद

पेरु (लिमा) ६ पुस । पेरूको मुख्य अन्तराष्ट्रिय विमानस्थलबाट अमेजनमा उत्पत्ति भएका करिब चार हजार कछुवा बरामत गरिएको राष्ट्रिय वन्यजन्तु सेवाले बिहिबार जनाएको छ । राष्ट्रिय वन तथा वन्यजन्तु सेवाले