Logo
विश्व

चिनियाँ र अमेरिकी शीर्ष कूटनीतिज्ञबीच इजराइल–हमास युद्धबारे छलफल

-रिपोर्टर्स नेपाल/संवाददाता

बेइजिङ, २० मङ्सिर । चीन र अमेरिकाले आफ्ना शीर्ष कूटनीतिज्ञहरूले बुधबार फोनमार्फत इजराइल–हमास युद्धबारे छलफल गरेको र युद्धलाई कम गर्ने आवश्यकतामा सहमत भएको बताएका छन्

विस्तृत पढ्नुहोस
उच्च जोखिममा समुद्रबाट भागेर नयाँ जीवनको योजना बनाउँदै उत्तर कोरियाली भगौडा

सोल, २० मङ्सिर । मे महिनाको एउटा आँधीबेहरीको रातमा किमले आफ्नो परिवारलाई आफ्नै घरमा बनाएको काठको डुङ्गामा बसाए र आफ्ना छोराछोरीलाई स्वतन्त्र जीवन दिने आशामा उत्तर कोरियाबाट टाढाको यात्रा गरे

फिलिपिन्समा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु

मनिला, २० मङ्सिर । मध्य फिलिपिन्सको पहाडमा एउटा यात्रुवाहक बस सडकको खतरनाक मोडबाट चिप्लिएर खस्दा १७ जनाको मृत्यु र ११ जना घाइते भएको अधिकारीहरूले बुधबार बताएका छन् । मङ्गलबार दिउँसो

गाजा ‘मानवताको सबैभन्दा अन्धकार समय’ मा पुगेको छ: डब्लुएचओ

काठमाडौं, मंसिर २० । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गाजापट्टीमा स्थिति लगातार बिग्रिँदै गएको र मानवताको ‘सबैभन्दा अन्धकार समय’ नजिक पुगेको मङ्गलबार बताएको छ । हमासको लडाकू समूहले अक्टोबर ७

पाँचौँ विश्व मिडिया शिखर सम्मेलनको समानान्तर सत्र चीनमा सुरु

काठमाडौं । पाँचौँ विश्व मिडिया शिखर सम्मेलन (युनान, चीन) तथा दोस्रो युनान अन्तर्राष्ट्रिय सञ्चार मञ्चले मङ्गलबार दक्षिणपश्चिमी चिनियाँ सहर कुनमिङ (युनान प्रान्त) मा एक समारोह आयोजना गरेको छ । उक्त

लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत

भेन्टियान, १९ मङ्सिर । लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत भएका छन् । लाओस र रुसले लाओको राजधानी भेन्टियानमा व्यापार, आर्थिक, वैज्ञानिक र प्राविधिक द्विपक्षीय सहयोगसम्बन्धी प्रोटोकलमा हस्ताक्षर गरेका

नाइजेरिया सेनाको ड्रोन दुर्घटनामा ८५ सर्वसाधारणको मृत्यु

लागोस, १९ मङ्सिर । नाइजेरियाली सेनाको ड्रोन दुर्घटना हुँदा देशको उत्तरपश्चिमी कादुना राज्यको एउटा गाउँमा आइतबार कम्तिमा ८५ सर्वसाधारणको मृत्यु भएको राज्य सञ्चालित आपतकालीन एजेन्सीले जनाएको छ । उत्तरपश्चिम क्षेत्रीय

रुसले क्रिमिया, अजोभ सागरमा ३५ ड्रोनलाई निष्प्रभावी बनायो

मस्को, १९ मङ्सिर । रुसले मङ्गलबार ३५ वटा युक्रेनी ड्रोनहरू क्राइमियन प्रायद्वीप र अजोभ सागरमा निष्क्रिय बनाएको जनाएको छ । हवाई ड्रोनहरूद्वारा आतङ्कवादी हमला गर्ने कीभ शासनको प्रयास हिजो राति

विश्व मिडिया शिखर सम्मेलनले चीन-अफ्रिका सहयोग बलियो बनाउँने

आक्रा १९ मङ्सिर । विश्व मिडिया शिखर सम्मेलनले चीन-अफ्रिका सहयोग गहिरो बनाउँने विश्वास गरिएको छ ।दर्जनौं अफ्रिकी मिडिया प्रतिनिधिहरू बीच जारी विश्व मिडिया शिखर सम्मेलनले चीन-अफ्रिका सहयोगका बारेमा विश्वव्यापी मिडिया

थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, ३५ जना घाइते

बैंकक, १९ मङ्सिर । थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने, २५ जना घाइते भएका छन् । दक्षिण थाइल्यान्डको प्राचुआप खिरी खान प्रान्तमा यात्रुवाहक बस सडकबाट चिप्लिएर

भारतको मणिपुरमा हिंसात्मक झडपमा परी १३ जनाको मृत्यु

नयाँदिल्ली, मंसिर १९। उत्तरपूर्वी राज्य मणिपुरमा सोमबार भएको हिंसात्मक झडपमा परी १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । इम्फालको राजधानी मणिपुरबाट करिब ६० किलोमिटर दक्षिणपूर्वमा पर्ने तेङनौपाल जिल्लाको

भारतको दक्षिणी तटीय क्षेत्रमा भारी वर्षा र आँधी:  ६ जनाको मृत्यु

काठमाडौं, मंसिर १९ । भारी वर्षा र तीव्र आँधीका कारण भारतको दक्षिणी तटीय क्षेत्रमा धेरै मानिसको मृत्यु भएको हुनसक्ने बताइएको छ । तमिलनाडु र आन्ध्र प्रदेश राज्यका तल्लो क्षेत्र विशेष