कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री निधिलाई

2016/09/15 11:58:52 AM

काठमाडौं, ३० भदौ । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार विहान चार दिने भारत भ्रमणमा गएका छन् ।

प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने जिम्मेवारी उपप्रधान एवं गृहमन्त्री निधिलाई दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार