मधेसमा एमालेको विषेश र नयाँ अभियान

2017/03/20 10:46:36 AM

काठमाडौँ, ७ चैत । मेचीमहाकालीअभियान सकेको एमालेले नेकपाएमालेले मधेसी मोर्चाले अवरोध गरेको दुई नम्बर प्रदेशमानयाँ ढंगको अभियानचलाउने भएको छ । दुई नम्बर प्रदेशमा रहेका तराई मधेसकाजिल्लामाविषेश र नयाँ ढंगको अभियानचलाउने एमालेको तयारी छ । एमालेले चैत १५ भित्रदुई नम्बर प्रदेशकाकार्यक्रमतय गर्नेछ ।

अभियानपछि जनकपुरमाशक्तिप्रदर्शन सहितको विशाल सभागर्ने एमालेले बताएको छ । नेकपा (एमाले)का सचिवएवं प्रचार विभागप्रमुख योगेश भट्टराईले प्रदेश नम्बर दुईमाएमाले नयाँ ढंगले जाने तयारीमा रहेको जानकारी दिए । उनले मधेसकाजनताको पक्षमाएमाले रहेकाले उनीहरुको व्यक्तिगतधारणा बुझेर एमालेले आफ्नाकार्यक्रमबारे बुझाउनेछ । जनपुरमापाँचलाख मान्छे उतारेर कार्यक्रमगर्ने पनिउनले बताए ।

फागनु २१ बाट सुरु मेची–महाकाली राष्ट्रिय अभियानकाआजकपिलबस्तु र दाङमा सभागर्ने तयारीको क्रममा रहेकाएमालेले अचिभयान सकिएपछि तराई मधेसमाअभियानचलाउनेछ । सप्तरी घटना घटाएर मधेसी मोर्चाले आफ्नो मृत्युको खाल्डो आफै खनेको पनि भट्टराईले टिप्पणी गरे । ‘सप्तरी घटना घटाएर मधेसी मोर्चाले आफ्नो मृत्युको खाल्डो आफै खनेको छ,’ एक नेताले भने , ‘मेची–महाकालीअभियानले राजनीतिकपसलखोलेर बसेकाहरु अब सकिदैछन् भन्ने प्रमाणित गरेको छ ।’
उनकाजनकपुरमापाँचलाख मान्छे उतार्ने र त्यतिबेलाएमालेलाई आक्रमण गर्न कोहीआउँप्रतिकार गर्ने पनितयारी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार