Logo

मुख्यमन्त्री सोडारी नेतृत्वको सरकारमा एमाले सहभागी नहुने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ वैशाख । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारमा तत्काल सहभागी नहुने निर्णय गरेको छ । एमाले संसदीय दलका

मुख्यमन्त्री सोडारी नेतृत्वको सरकारमा एमाले सहभागी नहुने

काठमाडौं, ६ वैशाख । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारमा तत्काल सहभागी नहुने निर्णय गरेको छ । एमाले संसदीय दलका

प्रधानमन्त्री दाहाल, ओली र गृहमन्त्री लामिछानेबीच के छलफल भयो ? (भिडिओसहित)
यी हुन मन्त्रिपरिषद्का निर्णय

प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता, गृहमन्त्री रवि लामिछानेलाई पनि बोलाईयो

काठमाडौं, ६ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सो भेटवार्तामा रास्वपाका सभापति एवम् गृहमन्त्री रवि लामिछानेलाई पनि बोलाईएको छ । सिंहदरबारस्थित् प्रधानमन्त्रीको कार्यालयमा जारी भेटवार्तामा समसामयिक राजनीतिक विषयमा कुराकानी भैरहेको जनाईएको छ । ओली इलामबाट काठमाडौं फर्किएलगत्तै सिंहदरबार पुगेका थिए । कांग्रेसले माधव नेपालको

शान्तिपूर्ण विद्रोहबाट नै वर्तमान व्यवस्था सुधार गर्छौंः स्वर्णिम वाग्ले

काठमाडौं, ६ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले शान्तिपूर्ण विद्रोहबाट नै वर्तमान व्यवस्थामा सुधार ल्याउने बताएका छन् । आज (बिहीबार) इलाम–२ को उपनिर्वाचनको सन्दर्भमा आयोजित इलाम संवाद कार्यक्रमलाई सम्बोधन गर्दै

आज सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं, वैशाख ६ । आज बिहिबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । बुधबार प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ६ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार

ताजा समाचार
विचार

गृहमन्त्री लामिछानेलाई राजीनामा दिन सिके राउतको सुझाव (भिडिओसहित)

काठमाडौं, ५ बैशाख । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले गृहमन्त्री रवि लामिछानेलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका छन् । सहकारी ठगी प्रकरणमा नाम मुछिएकोले नैतिकताको आधारमा राजीनामा दिँदा राम्रो हुने आफ्नो सुझाव रहेको राउतको भनाई छ । यद्धपी उनले नैतिकता भन्ने कुरा प्रश्न

काठमाडौं महानगरका सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाको चाप बढ्दो

काठमाडौं, ६ वैशाख । काठमाडौँ महानगरपालिकाभित्रका सबैजसो सामुदायिक विद्यालयमा नयाँ विद्यार्थी भर्नाको चाप बढेको छ । दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय), रानीपोखरी, शिवपुरी माध्यमिक विद्यालय (महाराजगञ्ज), पशुपति मित्र माध्यमिक विद्यालय (मित्रपार्क), रत्नराज्य माध्यमिक विद्यालय (मध्यबानेश्वर),