Logo

ओलीसँग रिसले आगो माधव नेपालको कडा टिप्पणी : राप्रपाको भोट लिएर चुनाव जित्नेले अहिले आएर ठूलो कुरा गर्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ८ बैशाख । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन् । पछिल्लो समय ओलीले

इन्ट्रा फाउण्डेसनद्वारा बेलडागी र शनिश्चरे शिविरलाई एम्बुलेन्स प्रदान

मोरङ ८ वैशाख । इन्ट्रा फाउण्डेसनको सहयोगमा प्राप्त दुई वटा एम्बुलेन्स यहाँस्थित दुई वटा शिविरलाई प्रदान गरिएको छ । दमकमा रहेको बेलडागी शिविर र पथरीको शनिश्चरे शिविरलाई आज एक कार्यक्रमका बीच कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले एम्बुलेन्स हस्तान्तरण गरे । सो अवसरमा उनले मोरङको पथरी शनिश्चरे–१० मा स्वास्थ्य चौकीको शुभारम्भ समेत गरे । भुटानबाट

फाष्ट फुड एशोसिएशन नेपालको नयाँ वर्षविशेष क्यालेण्डर सार्वजनिक, प्रशिक्षण कार्यक्रमको पनि आयोजना (फोटोफिचर)

काठमाडौं, ८ बैशाख । फाष्ट फुड एशोसिएशन नेपालले नयाँ वर्ष २०८१ को क्यालेण्डर सार्वजनिक गरेको छ । आज (शनिबार) काठमाडौंमा आयोजित एक समारोहबीच नेपाल सरकारका पर्यटनमन्त्री हितबहादुर तामाङले उक्त क्यालेण्डरको सार्वजनिक गरेका हुन् । एशोएिशनले

राहुघाटमा निर्माणाधीन ५ विद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा जलविद्युत् आयोजना एकैसाथ निर्माणको अन्तिम चरणमा पुगेका छन् । विश्वको सातौं (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक नदीमा सञ्चालित ती आयोजनाको क्षमता १६७.३ मेगावाट रहेको छ । रघुगङ्गा गाउँपालिकाका

ताजा समाचार
विचार

माओवादी नेता शाहीले मागे गृहमन्त्री रवि लामिछानेको राजीनामा (भिडिओसहित)

काठमाडौं, ८ बैशाख । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेन्द्र बहादुर शाहीले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेका छन् । उनले भने,‘गृहमन्त्रीको सहकारी ठगी प्रकरणको बारेमा संसद्मा पनि व्यापक रुपमा कुरा उठेको छ । बाहिर पनि हरेक ठाउँमा सबैले

इच्छाकामनाको चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण सुरु

भरतपुर,८ वैशाख । चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन निर्माण सुरु भएको छ । चेपाङ बालबालिका अध्ययन गर्ने जिल्लाको विकट क्षेत्र भाराङमा विद्यालयको २५ वर्ष पुरानो भवन जीर्ण भएपछि नयाँ भवन निर्माण