Logo

काठमाडौं ओर्लिएलगत्तै कतारका अमिर थानी भेटवार्तामा व्यस्त, विमानस्थलबाट सिधै शितलनिवास पुगे

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ बैशाख । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले काठमाडौं ओर्लनेबित्तिकै भेटवार्तामा व्यस्त भएका छन् । अमिर थानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु

काठमाडौँ, ११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता सुरु भएको छ ।

कतारमा पानी निर्यातको अवसर
काठमाडौं ओर्लिएलगत्तै कतारका अमिर थानी भेटवार्तामा व्यस्त, विमानस्थलबाट सिधै शितलनिवास पुगे

‘लोकतन्त्रमा अनुशासित नेतृत्व र नैतिकता आवश्यक’

काठमाडौँ, ११ वैशाख । लोकतान्त्रिक शासन व्यवस्थामा अनुशासित नेतृत्व र नैतिकता आवश्यक रहने राजनीतिक दलका नेता र जानकारहरुले जोड दिएका छन् । लोकतन्त्र दिवसका अवसरमा परिवर्तन अभियान नेपालद्वारा आज आयोजित युवा संवादमा उनीहरुले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गरी समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम रहेको बताए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका

नेपाली चिया भारत निर्यातमा समस्या आएपछि एसटीपीका पदाधिकारी काठमाडौंमा, जिटूजी सहजीकरण गरिदिन सरकारलाई अपिल

काठमाडौं, १० वैशाख । इलामको सूर्योदय नगरपालिकामा रहेको सूर्योदय टी प्रोड्युसर एशोसिएशन (एसटीपी) का पदाधिकारीहरुले नेपाली चिया भारत निर्यातमा समस्या आएको बताएका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी एसटीपीले आफूहरुको समस्या

एकीकृत जाँच चौकी नेपाललाई हस्तान्तरण

नेपालगन्ज, वैशाख ११। भारत सरकारले नेपालगन्ज नाकास्थित एकीकृत जाँच चौकी (आइसिपी) नेपाललाई हस्तान्तरण गरेको छ । उद्घाटन भएको झन्डै एक वर्षपछि भारतले नेपाललाई आइसिपी हस्तान्तरण गरेको हो । नेपाल र भारत सरकारबिच सम्झौता भएको डेढ दशकपछि नेपालगन्ज नाकामा आइसिपी निर्माण गरिएको थियो । भारत सरकारका

ताजा समाचार
विचार

दुर्गा प्रसाईंको दाबी : मसँग एमाले र कांग्रेसका १९ जना नेताहरुको बेड–सिनका फोटाहरु छन् (भिडिओसहित)

काठमाडौं, ११ बैशाख । मेडिकल व्यवसायी तथा राष्ट्र एवम् राष्ट्रियता बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफूसँग एमाले र कांग्रेसका १९ जना नेताहरुको बेड सिनका तस्विरहरु रहेको खुलासा गरेका छन् । उनले भने,‘एमालेको त दोस्रो दर्जाको नेता, एमालेको दोस्रो दर्जाको एउटै नेताले चारवटीसमेत राखेको छ ।

छ सय ३० विद्यार्थीलाई छात्रवृत्ति

झापा, वैशाख ११ । जिल्लाको झापा गाउँपालिकाले यहाँका छ यस ३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाका तीनवटा समुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत छ सय ३० जनालाई छात्रवृत्ति प्रदान गरिएको गाउँपालिका