काठमाडौंमा एमाले शाक्य विजयी

0
Shares

काठमाडौं १४ जेठ । काठमाडौं महानगरपालिकामा एमालेका विद्यासुन्दर शाक्य विजयी भएका छन् । उनी करिव २१ हजार मतअन्तरले विजयी भएका हुन् । तर यसको औपाचारिक घोषणा हुन भने बाँकी छ । निर्वाचन अधिकृतको कार्यलयले शाक्य विजयी भइसकेको र केहीबेरमा औपचारीक घोषण हुने बताएको छ।  निर्वाचन अधिकृतको कार्यालयले विजेता  शाक्यलाई  बिहान ६ बजेका लागि बोलाएको तर ढिलो पुगेकाले घोषणा रोकिएको छ ।

Skip This