काठमाडौँ, ६ साउन । भारत भ्रमणको पूर्व सन्ध्यामा राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले आज साँझ राष्ट्रपति कार्यालयमा पुगेर शिष्टाचार भेट गरेका छन् ।
भेटवार्तामा राष्ट्रपति–प्रधानमन्त्रीबीच भारतको राजकीय भ्रमण तथा समसामयिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनका्ी दिएको छ ।