Logo

सुदुर तथा मध्यपश्चिमेलीहरुको गौरा राजधानीको टुढिखेलमा-फोटोफिचर



काठमाडौं, १३ भदौ । सुदूरपश्चिम तथा मध्यपश्चिमेलीहरुको महान पर्वको रुपमा मनाइने गौरा पर्व राजधानीको टुढिखेलमा भव्यताका साथ सम्पनन भएको छ ।

गौरा पर्वको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थितीमा काठमाडौंमा बस्ने सुदूरपश्चिम तथा मध्यपश्चिमेलीले टुँडिखेलमा देउडा मनाएका छन् ।

देउडामा पौराणिक कथा, देवीदेवताका गाथा तथा सामाजिक विकृतिविरुद्ध व्यङ्ग गर्ने चलन छ । एकताको पर्वका रुपमा लिइने गौरा पर्वमा देउडा गीतका माध्यमबाट दुःख र माया साटासाट गर्ने चलन रहेको विश्वास गरिनछ ।

तस्बिर-मुकुन्द कालिकोटे

 



प्रतिक्रिया दिनुहोस्