![](https://reportersnepal.com/wp-content/uploads/2017/05/upendra-yadav-900x600.jpg)
काठमाडौँ, १९ भदौ । संघीय समाजवादी फोरम नेपालले तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदका उम्मेदवारहरु दोस्रो सूची सार्वजनिक गरेको छ ।
दोस्रो सूचीमा सात वटा जिल्लाका उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाहरुको लागी मेयर,उपमेयर, अध्यक्ष, उपाध्यक्ष पदको बाँकी रहेका उम्मेदवारहरुको नामावली समावेश रहेको छ ।
यसअघि भदौ १३ मा पार्टीले ६ जिल्लाका उम्मेदवारहरुको पहिलो सूची सार्वजनिक गरेको थियो ।