Logo

मन्त्रिमण्डल विस्तारबारे नर्वाचन आयोगले अब भाष्ण होईन, एक्शन लिनुपर्छ : नेम्बााङ



काठमाडौ., २७ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्बाङले निर्वाचन आयोगले आज भएको मन्त्रिमण्डल विस्तार नरोके आयोगकै गरिमामा प्रश्न उठने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज राप्रपा अध्यक्ष कमल थापासहित चार मन्त्री र चार राज्यमन्त्रीसहित ८ जनालाई नियुक्त गरेसँगै पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भने,“निर्वाचन आयोगले अहिले भाषण गर्ने होईन, तुरुन्त एक्शन लिनुपर्छ, निर्वाचन आचारसंहिता भएको काम रोक्न नसके आयोगको गरिमाको प्रश्न उठ्छ।”



प्रतिक्रिया दिनुहोस्