काठमाडाैं, ५ कार्तिक । माअाेवादी केन्द्रले पहिलो चरणमा प्रदेशसभाका ३३ सीटमा उम्मेवारहरुको टुंगो लगाएको छ। एमालेसँग बाम गठबन्धन गरेकाे माअाेवादी केन्द्रले उम्मेदवारी टुंगो लगाएको छ। ने.क.पा. (माओवादी केन्द्र) बाट संघ र प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष तर्फका उम्मेदवारहरुको नामावली यसप्रकार छ।
संघीय संसदका उम्मेदवारहरु:
१. भोजपुर सुदन किराँती
२ . सोलुखुम्बु हेमकुमार राई
३ . रामेछाप श्यामकुमार श्रेष्ठ
४ . सिन्धुपाल्चोक क्षेत्र नं.–२ अग्निप्रसाद सापकोटा
५ . नुवाकोट क्षेत्र नं.–१ हितबहादुर तामाङ
६ . लमजुङ देवप्रसाद गुरुङ
७ . गोरखा क्षेत्र नं.–१ हरिराज अधिकारी
क्षेत्र नं.–२ नारायणकाजी श्रेष्ठ
८ . बाग्लुङ क्षेत्र नं.–२ देवेन्द्र पौडेल
९. रोल्पा वर्षामान पुन
१०. रुकुम (पूर्व) कमला रोका
११. रुकुम (पश्चिम) जनार्दन शर्मा
१२. जुम्ला गजेन्द्र महत
१३. कालिकोट दुर्गा बहादुर रावत
१४. हुम्ला चिमी लामा
१५. जाजरकोट शक्ति बहादुर बस्नेत
जम्मा १६ जना
प्रादेशिक संसदका उम्मेदवारहरु :
१. ताप्लेजुङ (ख) टंक आङबुहाङ
२ . पाँचथर (ख) इन्द्र आङ्वो
३ . संखुवासभा (क) पूर्णप्रसाद राई
४ . ओखलढुंगा (ख) मोहन कुमार खड्का
५ . खोटाङ (ख) रामकुमार राई
६ . दोलखा (ख) बिशाल खड्का
७ . रसुवा (ख) इन्द्रबहादुर गोतामे
८ . सिन्धुपाल्चोक २ (क) युवराज दुलाल
२ (ख) दावा लामा
९ . नुवाकोट १ (क) राधिका तामाङ
२ (ख) हिरानाथ खतिवडा
१०. धादिङ १ (ख) शालिकराम जमरकट्टेल
२ (ख) जगत सिम्खडा
११. म्याग्दी (क) विनोद केसी
१२. गोरखा १ (क) लेखबहादुर थापा
२ (क) कमल नहर्की
२ (ख) अमर बहादुर गुरुङ
१३. बाग्लुङ २ (क) चन्द्र बहादुर बुढा
१४. रोल्पा (क) कुलबहादुर केसी
(ख) दिपेन्द्र पुन
१५. रुकुम (पश्चिम) (क) गोपाल शर्मा
(ख) रातु कामी
१६. रुकुम (पूर्व) (क) तेजबहादुर ओली
(ख) पूर्णबहादुर घर्ति
१७. डोल्पा (ख) बीरबहादुर शाही
१८. हुम्ला (क) लालकेश जैसी
(ख) विजय भण्डारी
१९. जुम्ला (क) नरेश भण्डारी
२०. कालिकोट (ख) महेन्द्र बहादुर शाही
२१. जाजरकोट (क) गणेश सिंह
२२. बझाङ (ख) देवकी मल्ल
२३. बैतडी (क) केशव बहादुर भट्ट
२४. दार्चुला (ख) मानबहादुर धामी
जम्मा ३३ जना