Logo

सिन्धुपाल्चोक–१ मा सञ्चारमन्त्री बस्नेत ४ हजार बढी मतले पछाडि



काठमाडौं,मंसिर २२ : सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका अग्नि सापकोटाले फराकिलो अग्रता लिएका छन्। उनले सञ्चारमन्त्री एवम् कांग्रेसका मोहनबहादुर बस्नेतलाई ४ हजार १ सय १६ मतले पछाडी पारेका छन्।

सापकोटाले ९ हजार ४ सय ३४ मत ल्याएका छन्। बस्नेतले ५ हजार ३ सय १८ मत ल्याएका छन्। मतगणना जारी छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot