Logo

नुवाकोटमा वाम गठबन्धनका उम्मेदवारको अग्रता, महत ४ सय मतले पछि परे



नुवाकोट, २२ मंसिर । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नुवाकोटमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

शुक्रबार बिहान ६ बजेसम्मको परिणाम अनुसार प्रतिनिधि सभा क्षेत्र नं. १ मा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङले कांग्रेस उम्मेदवार डा. रामशरण महतलाई पछि पारेका छन् ।

तामाङले ३ हजार ३३३ मत पाएका छन् । कांग्रेस उम्मेदवार डा. महतले २ हजार ८७१ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot