Logo

बझाङबाट एमाले सिंह विजयी



बझाङबाट प्रतिनिधिसभा सदस्यमा एमाले उम्मेदवार भैरवबहादुर सिंह विजयी भएका छन् । उनी ३४ हजार ६ सय १२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकाटम प्रतिद्वन्दी कांग्रेस उम्मेदवार पृथ्वीबहादुर सिंहले २६ हजार ९ सय १० मत प्राप्त गरेका छन् । औपचारिक घोषणा हुन भने बाँकी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot