Logo

धादिङ क्षेत्र नं २ को प्रदेशसभा ‘क’ मा नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डे २७ हजार ३ सय ३२ मतले विजयी



धादिङ क्षेत्र नं २ को प्रदेशसभा ‘क’ मा नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डे २७ हजार ३ सय ३२ मतले विजयी भएका छन्।

बाम गठबन्धनबाट तर्फबाट उम्मेदवार बनेका पाण्डेले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका मधुकुमार श्रेष्ठलाई १३ हजार ६ सय ८५ मतान्तरले फरक पार्दै विजयी भएका हुन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot