Logo

डडेलधुरामा मतगणना सुरु, शेरबहादुर देउवाले अग्रता लिए



डडेलधुरामा मतगणना सुरु भएको छ । प्रारम्भिक परिणाम अनुसार कांग्रेस उम्मेदवार एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता लिएका छन् । उनले ४०६ मत पाएका छन् । वाम गठबन्धनका उम्मेदवार खगराज भट्टले २६८ मतका साथ देउवालाई पछ्याइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot