Logo

कालिकोटमा वामगठबन्धनको ‘क्लिन स्विप’



कालिकोट, २३ मंसिर । कालिकोट वाम गठबन्धन तर्फका प्रतिनिधि सभा सदस्य दुर्ग बहादुर रावत विजयी भएका छन् । रावतले लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार भुपेन्द्रजंग शाहीलाई ४८११ मते मतले पछि पार्दै विजयी बनेका हुन ।

रावतले २१०९४ मत प्राप्त गरेका छन भने लोकतान्त्रिका भुपेन्द्रजंग शाहीले१६२८३ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot