Logo

मन्त्रीमा उपेन्द्रले रेणु रोजेपछि, राजेन्द्र श्रेष्ठ तनाबमा



काठमाडौं, २ चैत्र । संघीय समाजवादी फोरम नेपालबाट आज दुई जनाले मन्त्रीको सपथ खाँदैछन् । अध्यक्ष उपेन्द्र यादव स्वयम मन्त्री बनेर सरकारमा जाँदैछन् । यसअघि यादवसँगै ओली सरकारमा फोरमबाट सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ मन्त्री बन्ने पक्का थियो ।

तर, अन्तिममा यादवले महिला नेतृ रेणु यादवलाई राजेको स्रोतको दाबी छ । यादवले रेणुलाई रोजेपछि सह–अध्यक्ष श्रेष्ठ तनाबमा छन् ।

 



प्रतिक्रिया दिनुहोस्