Logo

फोरम सरकारमा सहभागी भएन



काठमाडौं, २ चैत्र । अन्ततः संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी नहुने भएको छ ।

सरकारसँग संविधान संशोधनमा लिखित सम्झौता नभएका कारण फोरम सरकारमा आज सहभागी नभएको स्रोतको दाबी छ । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको वार्तामा फोरम अध्यक्ष यादवले संविधान संशोधनमा लिखित सम्झौता आउनुपर्ने अडान लिएका थिए ।



प्रतिक्रिया दिनुहोस्