Logo

कर्णाली प्रदेशको इन्चार्जमा जर्नादन शर्मा



काठमाडौं, १० चैत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारी जनार्दन शर्मालाइ दिएको छ ।

यस अघि शक्ति बस्नेत यो प्रदेशको इन्चार्ज थिए । उनी सङ्घीय सरकारमा मन्त्री बनेपछि उक्त जिम्मेवारी शर्मालाइ दिइएको छ ।

एक सुत्रका अनुसार माओवादी केन्द्रको तर्फबाट मन्त्रीको सूचिमा परेका नेता शर्मा पदको बाग्रेनिङमा थिए ।

कर्णाली प्रदेशको संयोजक तोक्ने पार्टीको आन्तरिक तयारी पछि नेता शर्मा केन्द्रय सरकारको मन्त्री मण्डलमा अट्न सकेनन् ।



प्रतिक्रिया दिनुहोस्