Logo

गार्ड अफ अनरपछि ओलीले भने,’भारतको आतिथ्यताबाट प्रफुल्लित छु’



नयाँ दिल्ली, २४ चैत । भारतको तीन दिने राजकीय भ्रमणमा नयाँ दिल्लीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्टपति भवनमा आज गार्ड अफ अनर दिईएको छ ।

गार्ड अफ अनरलत्तगै सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू र भारतीय प्रधानमन्त्री नरेन्द्र दुवैले दुवै देशका जनतालाई सुखी र सम्पन्न बनाउन चाहेको बताए ।

उनले भने,’आज म धेरै खुशी छु, भारतको आतिथ्यताबाट म प्रफुल्लित छु।”



प्रतिक्रिया दिनुहोस्