नयाँ दिल्ली, २४ चैत । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका गृहमन्त्री राजनाथ सिंहबीच नेपाल भारत सिमा सुरक्षाबारे विशेष कुराकानी भएको छ ।
सिमामा हुने आतंकवादी क्रियाकलाप रोक्ने, अपराध शुन्य कायम गर्ने र आपसी सुरक्षा हितका विषयमा दुई जनाबीच कुराकानी भएको छ ।