Logo

प्रदेश ५ मा काँग्रेस संसदीय दलको सचेतकमा क्षेत्री



बुटवल, १५ बैशाख:काँग्रेस ५ नम्वर प्रदेशको संसदीय दलको सचेतकमा निर्मला क्षेत्री मनोनयन भएकी छिन् । काँग्रेस ५ प्रदेश संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले प्रदेश सांसद क्षेत्रीलाई सचेतकमा मनोनयन गरेका हुन् । ५ नम्वर प्रदेशमा काँग्रेसका १९ सांसद छन् ।



प्रतिक्रिया दिनुहोस्