Logo

नियमित स्वास्थ्य जाँच गराउन पूर्वराजा शाह नर्भिक अस्पतालमा



काठमाडौं, ३ असार। नियमित स्वास्थ्य जाँचका लागि पूर्वराजा ज्ञानेन्द्र शाह नर्भिक अस्पताल पुगेका छन् । पूर्वराजा शाह परिवारसहित नर्भिक अस्पतालमा पुगेका हुने । पूर्वराजा ज्ञानेन्द्र मुटुका बिरामी हुन् । उनलाई ५ असोज ०७१ मा हृदयघात नै भएको थियो ।

नर्भिक अस्पतालमा उपचारपछि स्वास्थ्यलाभ गरेका उनी त्यसयता नियमित स्वास्थ्य जाँच गराउँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्