Logo

अर्थमन्त्री डा. खतिवडाको जागिर दुई वर्षपछि चट्



काठमाडौं, ४ असार । अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रिय सभाको कार्यकाल दुई वर्षको हुने भएको छ । सोमबार भएको गोलाप्रथामा उनलाई दुई वर्षे कार्यकालको चिठ्ठा परेको हो ।

दुई वर्षपछि राष्ट्रियसभा सदस्य नहुने भएपछि उनी अर्थमन्त्री पनि हुने छैनन् । नेकपाबाट राष्ट्रियसभा सदस्य बनेका खतिवडा हाल अर्थमन्त्री छन् ।



प्रतिक्रिया दिनुहोस्