Logo

मनमोहन मेडिकल कलेजका सञ्चालक भन्छन् : गोविन्द केसीलाई जेल हाल्नुपर्छ



काठमाडौं, ८ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा प्रस्तावित मनमोहन मेडिकल कलेजका सचिव डाक्टर रामकुमार अधिकारीले अनशनरत डाक्टर गोविन्द केसीलाई जेल हाल्नुपर्ने माग गरेका छन् ।

आज राति ८ः०० बजे हिमालय टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम धमलाको हमलामा बोल्दै सांसद समेत  रहेका डा. अधिकारीले अनशनरत डाक्टर केसीलाई तत्काल जेल हाल्नुपर्ने माग गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्