Logo

सरकार र डाक्टर केसीबीचको वार्ता भाँडियो, अब के हुन्छ ? 



काठमाडौं, ९ साउन । अनशनरत डाक्टर गोविन्द केसी र सरकारबीच आज हुने भनिएको सहमति वार्ता नै नबसी भाँडिएको छ ।

सम्बन्धित समाचार :

डा. गोविन्द केसी र सरकार पक्षबीचको वार्ता असफल हुनुको कारण यस्तो छ

स्रोतका अनुसार सत्तारुढ नेकपाका नेताहरुले सहमतिनजिक भनेपनि सरकार र डा. गोविन्द केसीबीचको वार्ता मुख्य मुद्दामा प्रवेश नै नभएको पाइएको छ । सरकारी र डा. केसी पक्षको वार्ता टोलीबीच चिकित्सा शिक्षा विधेयकबारे छलफल नै हुन सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्