काठमाडौं, २० भदौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले सरकारको कामकारबाही बारे खुलेरै टिप्पणी गरेका छन ।
प्राईम टाईम्स टेलिभिजनमा आज राति प्रशारण भएको कार्यक्रम “जनता जान्न चाहन्छनमा” पत्रकार ऋषि धमलासँग बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले यस्तो चेतावनी दिएका हुन् । खनालले सरकारको नराम्रा कामबारे खनालले टिप्पणी गरेका हुन् ।
जनता जान्न चाहान्छन ~ प्रत्यक्ष प्रसारण
झलनाथ खनालले दिए यस्तो चेतावनी, अब म ओली र प्रचण्डलाई बाँकी राख्दैन, जस्तो सुकै सजाय भोग्ननी तयार छु । जनता जान्न चाहान्छन ऋषि धमलाको साथमा मात्र प्राइम टाइम्स टेलिभिजन र प्राइम टाइम्स टेलिभिजनको फेसबुक लाइभमा ।जनता जान्न चाहान्छन ~ प्रत्यक्ष प्रसारण
Posted by Prime Times Television, Nepal on Wednesday, 5 September 2018
संविधान संसोधन बारे आवश्यक भए विचार गर्न सकिने समेत उनले बताएका छन् । अध्यक्षता गरिरहेको केपी ओली र पुष्प कमल दाहाल प्रचण्डलाई समेत उनले चेतावनी दिएका छन् ।