काठमाडौँ, २१ मंसिर । काठमाडौंको रातोपुलमा प्रहरीको गोलीबाट घाईते भएका राजन लिम्बूको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भईरहेको छ । महानगरीय अपराध महाशाखाको टोलीले लिम्बूलाई आज दिउसो रातोपुल र सेतोपुलको बीचमा गोली हानेर नियन्त्रणमा लिएको थियो।
तस्विर : मुकुन्द कालिकोटे