काठमाडौं, ८ पुस । नेकपाको केन्द्रीय कार्यालय धुम्बाहीमा बिहान ८ः३० बजे सूरु भएको स्थायी कमिटीको बैकठ अपरान्ह ४ बजेसम्मका लागि स्थगित भएको छ । स्थायी कमिटि सदस्यहरुको बोल्ने क्रम सकिएपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अपरान्ह चार बजे जवाफ दिने छन् ।
तस्विर-मुकुन्द कालिकोटे