काठमाडौं, ११ पुस । भुमि सुधार मन्त्री पद्यमा अर्यालले जमिनदार र भुमाफियाको जग्गा कब्जा गर्ने घोषणा गरेकी छिन् । मंगलबार प्राईम टाईम्स टेलिभिजनको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो घोषणा गरेकी हुन् ।