Logo

कांग्रेसको अवरोधको बावजुद चिकित्सा शिक्षा विद्येयक बहुमतले पारित



काठमाडौं, ११ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बावजदु पनि संसदबाट बहुमतले चिकित्सा शिक्षा विद्येयक पारित भएको छ । कांग्रेस सांसदहरुले नाराबाजी गरिरहेका बेला सभामुखले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विधेयक टेबल गर्न अनुमति दिएका थिए ।

कांग्रेस सांसदहरुले मन्त्री पोखरेललाई रोक्न खोजे पनि मर्यादापालकले रोष्टममा पुर्‍याए । लगतै, विधेयकमाथि छलफल गर्न समय दिए तर, कसैले पनि भाग लिएनन् ।



प्रतिक्रिया दिनुहोस्